विद्या भण्डारी एमालेको विधान महाधिवेशनमा प्रतिनिधि हुन नपाउने

सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेको विधान महाधिवेशनमा प्रतिनिधि हुन नपाउने भएकी छन् ।