काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन दुई निर्देशकसहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले शुक्रबार राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठसहित छ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरूसहित वर्ल्ड डीष्ट्रीव्युसन नेपाल प्रा.लि उपर गैर कानुनी लाभ […]