नवनियुक्त कानुनमन्त्री बन्दीले लिए शपथ

नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दी (गोविन्द प्रसाद शर्मा कोइराला) शपथ ग्रहण गरेका छन् । नवनियुक्त मन्त्री बन्दीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ खुवाएकी हुन् ।  नवनियुक्त मन्त्री बन्दीको सपथ ग्रहणमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवा पनि उपस्थित थिए।प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता  बन्दी आजै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनाएका थिए । प्रधानमन्त्री देउवाले गैरसांसद बन्दीलाई मन्त्री बन

सम्बन्धित सामग्री

उच्च अदालतका ३९ न्यायाधीशले लिए सपथ

काठमाडौं - उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशले शपथ लिएका छन् । सोमबार पाटन उच्च अदालतमा आयोजित कार्यक्रममा उच्च अदालतका मुख्य न्यायाधीशले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । कार्यक्रममा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, कानुनमन्त्री धनराज गुरुङसमेत उपस्थिति थिए।  भोलिदेखि आउँदो माघ १२ गतेसम्म न्य...

सुदूरपश्चिममा नवनियुक्त मन्त्रीहरूले लिए शपथ

कैलाली - सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएको छ।  मुख्यमन्त्री त्रिलोचन भट्टले काँग्रेसका रणबहादुर रावललाई आन्तरिक मामिला तथा कानुनमन्त्री, गोबिन्द बोहोरालाई सामाजिक विकास मन्त्री र टेकबहादुर रैकालाई सामाजिक बिकास राज्य मन्त्रीमा नियुक्त गरेका हुन्। यस्तै आर्थिक मामिला मन्त्रीमा एकीकृत समाजवादीका प्रक...

सुदूरपश्चिममा नवनियुक्त मन्त्रीहरूले लिए शपथ

कैलाली - सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएको छ।  मुख्यमन्त्री त्रिलोचन भट्टले काँग्रेसका रणबहादुर रावललाई आन्तरिक मामिला तथा कानुनमन्त्री, गोबिन्द बोहोरालाई सामाजिक विकास मन्त्री र टेकबहादुर रैकालाई सामाजिक बिकास राज्य मन्त्रीमा नियुक्त गरेका हुन्। यस्तै आर्थिक मामिला मन्त्रीमा एकीकृत समाजवादीका प्रक...

नवनियुक्त कानुनमन्त्री गोविन्द बन्दीले लिए शपथ

२४ चैत, काठमाडौं । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले मन्त्री कोइरालालाई शपथ गराएकी हुन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, संवैधानिक निकायका प्रमुखलगायत विशिष्ट पदाधिकारी उपस्थिति थिए । प्रधानमन्त्री देउवाको सिफारिसमा बिहीबार कोइराला […]

कानुनमन्त्री शर्माले लिए शपथ

नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले शपथ लिएका छन् । शर्माले बिहीबार दिउँसो एक समारोहबीच शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।

कानुनमन्त्री शर्माद्वारा पदभार ग्रहण

नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला (बन्दी) ले पदभार ग्रहण गर्नुभएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा नियुक्त गरे लगत्तै उहाँले पदभार ग्रहण गर्नुभएको हो। शीतल निवासमा दिउँसो २ बजे शपथ लिएर उहाँ पदभार ग्रहणका लागि सिंहदरबार पुग्नुभएको थियो।

सिंहदरबारमा प्रधानमन्त्री देउवाको पहिलो दिन (तस्बिरहरु)

काठमाडौँ– नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गरेका छन्। राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको शपथ लिएलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार पुगेर प्रधानमन्त्री देउवाले पदभार ग्रहण गरेका हुन्। देउवालाई मुख्यसचिव शंकरदास वैरागी तथा सचिवहरुले सिंहदरबारमा स्वागत गरेका थिए। देउवाले मंगलबार नै सिंहदरबारमा क्याबिनेट बैठक बोलाएका थिए। क्याबिनेट बैठकपछि कानुनमन्त्री ज्ञानेन्द्रबहादुर […]

नवनियुक्त कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले गरिन् पदभार ग्रहण

काठमाडौं : नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले पदभार ग्रहण गरेकी छिन्। कानुनमन्त्री तुम्बाहाङ्फेले सोमवार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गरेकी हुन्। यसअघि सोमवार नै राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री तुम्वाहाङ्फेलाई पद तथा गोपनीयताको शपथ गराएकी थिइन्। राष्ट्रपति भवन शीतल निवासमा अपराह्न आयोजित समारोहमा राष्ट्रपतिबाट नवनियुक्त मन्त्री तुम्बाहाङ्फेले

प्रदेश ४ को मन्त्रिपरिषद विस्तार, दुई मन्त्रीद्वारा शपथ

प्रदेश नं ४ का नवनियुक्त आन्तरिक मामला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा मगरले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।