७ चैत, काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले मोरङको लेटाङ नगरपालिका-५ मा आइतबार महिला प्रहरी जवानको मृत्यु हुने गरी भएको घटनाको छानविन गरिने बताएका छन् । उनले शान्ति सुरक्षा कायम गर्न खटिएका प्रहरीमाथि आक्रमण भएको घटनामा छानबिन गरिने र दोषी देखिएकालाई कारबाही गर्ने प्रतिबद्धतासमेत जनाए । ‘शान्ति सुरक्षा कायम गर्न खटिएका प्रहरीमाथि आक्रमण भएको मोरङको लेटाङ […]