घुस लिएको अभियोगमा वैदेशिक रोजगार विभागका पाण्डे पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले ३० हजार नगद घुस लिएको अभियोगमा वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा कार्यरत नायब सुब्बा प्रमोद पाण्डेलाई नियन्त्रणमा लिएको छ ।

सम्बन्धित सामग्री

वैदेशिक रोजगार विभाग ताहाचलका लेखापाल निरौलाविरुद्ध मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौँमा कार्यरत लेखापाल प्रमोद निरौलाविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर गरेको छ ।  निरौलाले धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग १५ हजार घुस लिएको अवस्थामा पक्राउ परेका थिए ।  अख्तियारले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९...

वैदेशिक रोजगार विभागका लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा

वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौंमा कार्यरत लेखापाल प्रमोद निरौलाविरुद्ध १५ हजार रुपियाँ घुस लिएको भ्रष्टाचार मुद्दा दायर भएको छ ।

सेवाग्राहीसँग ३० हजार घुस लिएको आरोपमा नायब सुब्बाविरुद्ध मुद्दा

वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौंमा कार्यरत नायब सुब्बा प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग ३० हजार घुस लिएको आरोपमा बुधबार पाण्डेविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

वैदेशिक रोजगार विभागका नासु घुससहित अख्तियारको फन्दामा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग बुद्धनगरमा कार्यरत नायब सुब्बा रामकुमार फुयाँललाई रु ६० हजार घुस लिएको...

वैदेशिक रोजगार विभागका नायबसुब्बा पाण्डेमाथि घुस लिएको आरोप

वैदेशिक रोजगार विभाग, काठमाडौंमा कार्यरत नायबसुब्बा प्रमोद पाण्डेमाथि घुस लिएको आरोप लागेको छ।