गोलाप्रथाले मुद्दा फैसलामा सहज भएको दाबी, उच्च अदालतद्वारा एक वर्षमा १२८४ मुद्दा फैसला

मकवानपुर । कुन मुद्दा कसले हेर्नेबारे न्यायाधीश छान्नमा गोलाप्रथा लागू गरेपछि मुद्दा फैसलामा सहज भएको दाबी गरिएको छ । पुनरावेदन उच्च अदालत पाटन, हेटौंडा इजलासमा मुद्दा फैसलामा सहज भएपछि फैसलाको दर समेत बढेको दाबी गरिएको छ । अदालतले एक वर्षको अवधिमा १ हजार २ सय ८४ मुद्दाको फैसला गरेको छ । अदालतमा न्यायाधीशको उ...

सम्बन्धित सामग्री

तरलता सहज बन्दै गएपछि घट्दै अल्पकालीन ब्याजदर

३० जेठ, काठमाडौं । बैंकिङ प्रणालीमा तरलता सहज भएर अन्तर बैंक ब्याजदर घट्न लागेसँगै अल्पकालीन ब्याजदर पनि घट्दै गएको छ । सोमबार नेपाल राष्ट्र बैंकले छोटो अवधिको आन्तरिक ऋण उठाउने उपकरण (ट्रेजरी बिल बोलकबोल) गरेको थियो । चालु आर्थिक वर्षमा १२ प्रतिशत नाघेको ट्रेजरी बिलको औसत डिस्काउन्ट रेट २९ जेठमा भएको बोलकबोलमा आयो भने आर्थिक […]

लाइसेन्स नवीकरण १०/१० वर्षमा गर्ने व्यवस्था लागू गर्छाैँ - मन्त्री ज्वाला

काठमाण्डाै – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पाँच/पाँच वर्षमा गर्नुपर्ने सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण अब हरेक १० वर्षमा गरे पुग्ने व्यवस्था लागू गर्ने तयारीमा सरकार रहेको बताउनुभएको छ ।मङ्गलवार मन्त्रालयमा पूर्वाधार पत्रकार समूहसँगको भेटमा मन्त्री ज्वालाले स्मार्ट लाइसेन्स पाँच/पाँच वर्षमा गर्नुपर्ने नवीकरण अब हरेक १० वर्षमा गरे पुग्ने व्यवस्था लागू गर्ने तयारीमा रहेको बताउनुभएको हो । उहाँले स्मार्ट लाइसेन्स वितरणलाई सहज र सरल बनाउने काम सरकारको प्रमुख प्राथमिकतामा रहेको बताउनुभयो ।उहाँले भन्...

एक वर्षमा बन्नुपर्ने पुल सात वर्षसम्म बन्न सकेन

हिमाली जिल्ला मनाङ प्रवेशका लागि सहज बनाउन निर्माण गर्न लागिएका पुल समयमा बन्न सकेका छैनन् । एक वर्षमा निर्माण गर्नुपर्ने पुल सात वर्ष हुँदासम्म पनि बन्न सकेको छैन । विसं २०७३ को असारमा मनाङको साविक थोंचेगाउँ विकास समितिस्थित दूधखोलामाथि पुल बनाउन द क्याराभान कम्पनीलाई ठेक्का दिइएको थियो । विसं २०७४ मा एक वर्षको अवधिमा सम्पन्न गर्नुपर्ने गरी साविक जिल्ला विकास समितिसँग सम्झौता भयो  तर सात वर्ष बितिसक्दासमेत हालसम्म पुल निर्माण हुनसकेको छैन । हालसम्म नदीको दुई किनारामा पुलको पिलर मात्रै

१ वर्षमा बन्नुपर्ने पुल ७ वर्षसम्म पनि बन्न सकेन

मनाङ – हिमाली जिल्ला मनाङ प्रवेशका लागि सहज बनाउन निर्माण गर्न लागिएका पुल समयमा बन्न सकेका छैनन् । एक वर्षमा निर्माण गर्नुपर्ने पुल सात वर्ष हुँदासम्म पनि बन्न सकेको छैन ।  विसं २०७३ को असारमा मनाङको साविक थोंचेगाउँ विकास समितिमा रहेको दूधखोलामाथि पुल बनाउन द क्याराभान कम्पनीलाई ठेक्का दिइएको थियो । विसं २०७४ मा एक वर्षको अवधिमा सम्पन्न गर्नुपर्ने गरी साविक जिल्ला विकास समितिसँग सम्झौता भयो तर सात वर्ष बितिसक्दासमेत अहिलेसम्म पुल निर्माण हुनसकेको छैन । अहिलेसम्म नदीको दुई किनारामा पुलको पिलर मात्रै गाडि...

एक वर्षमा बन्नुपर्ने पुल सात वर्षसम्म पनि बन्न सकेन

मनाङ- हिमाली जिल्ला मनाङ प्रवेशका लागि सहज बनाउन निर्माण गर्न लागिएका पुल समयमा बन्न सकेका छैनन् । एक वर्षमा निर्माण गर्नुपर्ने पुल सात वर्ष हुँदासम्म पनि बन्न सकेको छैन । विसं २०७३ को असारमा मनाङको साबिक थोंचेगाउँ विकास समितिस्थित दूधखोलामाथि पुल बनाउन द क्याराभान कम्पनीलाई ठेक्का दिइएको थियो । विसं २०७४ मा एक वर्षको अवधिमा […]

प्राइम लाइफ इन्स्योरेन्स १५औं वर्षमा प्रवेश

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी १५औं वर्षमा प्रवेश गरेको छ ।कम्पनीले जीवन बिमा क्षेत्रमा आफ्नो विशेष पहिचान स्थापित गर्दै बिमितहरुलाई सरल तथा सहज बिमा सेवा प्रदान गर्दै आएको दावी गरेको छ । आगामी दिनमा थप उत्तरदायी तथा व्यावसायिक भई जीवन बिमा व्यवसायलाई पारदर्शी बनाई देश विकासको महान कार्यमा योगदान गर्नसक्षम हुने विश्वास लिएको कम्पनीले जनाएको छ […]

चालु आर्थिक वर्षमा कर्पोरेट–पेको ५५ अर्ब कारोबार

कर्पोरेट पे–प्रणालीले चालु आर्थिक वर्षमा ५५ अर्बको कारोबार गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकलाई सहज रुपमा डिजिटल भुक्तानी गर्न सक्ने गरी कर्पोरेट–पे प्राणाली प्रयोग हुँदै आएको छ ।हाल ४८ बैंक वित्तीय संस्थामार्फत् उक्त प्रणाालीमा दुई हजार छ सयभन्दा बढी व्यावसायिक ग्राहकहरु आबद्ध भइसकेका छन् ।यस प्रणालीमार्फत […]

कुलोमा ह्युमपाइप राखेपछि ठुटेखोला पुलमा आवागमन सहज

१६ पुस, वीरगञ्ज । ठोरी गाउँपालिका–२ र ३ लाई जोड्ने ठुटेखोला छेउको कुलोमा ह्युमपाइप राखिएको छ । नयाँ वर्षमा ठोरी घुम्न आउने पर्यटकलाई सहज होस् भन्ने उद्देश्यले ह्युमपाईप राखिएको हो । ठूटेखोला पुलको पूर्वतर्फबाट भारततर्फ सिँचाइका लागि दुईवटा कुलो गएकोमा एउटा कुलो पुरिसकेको अवस्था छ भने एउटा कुलो मात्रै सञ्चालनमा छ । हुलाकी राजमार्गको काम […]

एनआईसी एसिया बैंक २४ वर्षमा प्रवेश

एनआईसी एसिया बैंक स्थापनाको २४ वर्षमा प्रवेश गरेको छ । सबै सरोकारवालाहरूको पहिलो रोजाइको बैंक बन्ने संकल्पका साथ सुरु भएकोे बैंक देशकै सबैभन्दा ठूलो एवं सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक भएको कम्पनीले जनाएको छ ।आर्थिक वर्ष २०७७/०७८ को तेस्रो त्रैमासिक अवधिसम्म आइपुग्दा वासलातको आकार, कर्जा प्रवाह, निक्षेप, स्वपुँजीमा प्रतिफल, शाखा सञ्जाल तथा […]

एनआईसी एशिया बैंक २४ वर्षमा, अधिकांश वित्तीय परिसूचकहरूमा अग्रस्थानमा रहेको दावी

एनआईसी एशिया बैंक २४ वर्षमा प्रवेश गरेको छ । २४ वर्ष अघि आज कै दिन देशकै सबैभन्दा ठूलो एवं सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्ने लक्ष्य सहित स्थापना भएको बैंक २३ वर्ष पुरा गरी २४ वर्षमा प्रवेश गरेको हो । वार्षिकोत्सवको अवसरमा विज्ञप्ती जारी गर्दै बैंकले आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रयमास सम्म आइपुग्दा वासलातको आकार, कर्जा प्रवाह, निक्षेप, स्वपुँजीमा प्रतिफल, शाखा सञ्जाल तथा एटीएमको संख्या लगायतका अधिकांश प्रमुख वित्तीय एवं गैर वित्तीय परिसूचकहरूमा अग्र स्थानमा रहेको दावी गरेको छ । ‘बैंक पन...