एनआईसी एसिया बैंक स्थापनाको २४ वर्षमा प्रवेश गरेको छ । सबै सरोकारवालाहरूको पहिलो रोजाइको बैंक बन्ने संकल्पका साथ सुरु भएकोे बैंक देशकै सबैभन्दा ठूलो एवं सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक भएको कम्पनीले जनाएको छ ।आर्थिक वर्ष २०७७/०७८ को तेस्रो त्रैमासिक अवधिसम्म आइपुग्दा वासलातको आकार, कर्जा प्रवाह, निक्षेप, स्वपुँजीमा प्रतिफल, शाखा सञ्जाल तथा […]