१६ पुस, वीरगञ्ज । ठोरी गाउँपालिका–२ र ३ लाई जोड्ने ठुटेखोला छेउको कुलोमा ह्युमपाइप राखिएको छ । नयाँ वर्षमा ठोरी घुम्न आउने पर्यटकलाई सहज होस् भन्ने उद्देश्यले ह्युमपाईप राखिएको हो । ठूटेखोला पुलको पूर्वतर्फबाट भारततर्फ सिँचाइका लागि दुईवटा कुलो गएकोमा एउटा कुलो पुरिसकेको अवस्था छ भने एउटा कुलो मात्रै सञ्चालनमा छ । हुलाकी राजमार्गको काम […]