बीपी राजमार्गमा फोहोर फ्याक्नेलाई पाँच हजार जरिवाना

सिन्धुली । सिन्धुली जिल्लाको बीपी राजमार्गमा जथाभावी रुपमा फोहार फ्याक्ने जोकोहीलाई पनि सुरक्षाकर्मीले पक्राउ गरी पाँच हजार जरिवाना गर्ने भएको छ । मित्रराष्ट्र जापान सरकारको अनुदान सहयोगमा निर्माण भएको राजमार्गमा प्लास्टिकजन्य सामग्री सवारी साधनबाट फाल्दा वातावरणीय प्रदुषण बढेको अवस्थामा सो नियम लागू गरिएको कमलामाई नगरपालिकाले जनाएको छ । पछिल्लो समयमा नेपालकै नमूना र सुन्दर सडकको […]

सम्बन्धित सामग्री

सडकमा फोहोर फाल्नेलाई महानगरले तिरायो १० हजार रुपैयाँ जरिवाना

काठमाडौं महानगरपालिकाले सडकमा फोहोर फाल्नेलाई १० हजार रूपैयाँ जरिवाना तिराएको छ ।

टेकुमा अझै २५ हजार मेट्रिकटन फोहोर

काठमाडौं महानगरले टेकुस्थित ट्रान्सफर स्टेसनमा अझै करिब २५ हजार मेट्रिकटन फोहोर थुपारेको छ । बन्चरेडाँडाको ल्यान्डफिलमा फोहोर लैजान अवरोध भएपछि साउन पहिलो सातादेखि महानगरले यहाँ फोहोर थुपारेको थियो । यसबाहेक महानगरका मुख्य...

काठमाडौंका सडकमा  करिब आठ हजार मेट्रिकटन फोहोर

फोहोर संकलनमा महानगरकै लापरबाही, निजी टिपर व्यवसायीको सहयोगमा शुक्रबार २८७ गाडी फोहोर ढुवानी, तर महानगरका कर्मचारी बिदामा हाल काठमाडौंका सडककिनारमा करिब आठ हजार मेट्रिकटन फोहोर छ । जतिसक्दो छिटो फोहोर व्यवस्थापन गर्नुपर्नेमा महानगरले...

धोबी खोलामा फोहोर फाल्नेलाई २५ हजार रुपैयाँ जरिवाना

काठमाडौँ महानगरपालिकाले धोबी खोलामा फोहोर फाल्नेलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ । यससम्बन्धी जानकारी दिँदै महानगरका प्रमुख बालेन्द्र शाहले अनधिकृत फोहोर नफाल्न अनुरोध गरेका छन्। ‘हिजो र आज सामाजिक सञ्जालमा धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटोको चर्चा भइरहेको छ । सो सामग्रीको छानविन गरि उक्त कार्यमा सम्लग्न कम्पनीलाई नियमअनुसार  २५ हजार रुपैयाँ जरिवाना गरेका छौँ ।’ प्रमुख शाहले भनेका छन्, ‘कुनै पनि अवाञ्छित कार्यहरु कसैले पनि नगर्न र कसैले गरेमा त्यसप्रति सबै च

धोबिखोलामा फोहोर फाल्ने कम्पनीलाई २५ हजार जरिवाना

२७ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले धोवीखोलामा फोहोर फाल्ने कम्पनीलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ । महानगरपालिका ९ को प्राक्टिकल वेष्ट सोलुसन प्रालिलाई महानगरले नियमविपरित खोलामा फोहोर फालेको भन्दै प्रशासनिक जरिवाना स्वरुप २५ हजार रुपैयाँ तिराएको मेयर बालेन्द साहले जानकारी दिएका छन् । उनले सामाजिक सञ्जालमा चर्चा भएपछि अनुसन्धान गरेर कारबाही गरेको बताए । […]

३० हजार फोहोर संकलन

सफा हिमाल अभियान–२०२२’ अन्तर्गत ३० हजार ३ सय ४४ किलोग्राम फोहोर संकलन भएको छ ।नेपाली सेनका अनुसार यस वर्ष फोहोर संकलनको क्रममा ५ जेठमा सडने/कुहिने गरी ५ हजार २ सय ६६ केजी, नकुहिने २५ हजार ७८ केजी गरी ३० हजार ३ सय ४४ केजी फोहोर संकलन भएको छ ।नेपाली सेनाले हिमाल सफाइको तेश्रो संस्करण ‘सफा […]

हिमालमा ३० हजार केजी फोहोर संकलन

नेपाली सेनाको अगुवाइमा सुरु भएको हिमाल सरसफाइ अभियानमा चारवटा हिमालबाट ३० हजार केजी फोहोर संकलन भएको छ । नेपाली सेनाले सगरमाथा, ल्होत्से, मनास्लु, कञ्चनजंघा गरी चार हिमालमा पाँच हजार दुई सय...

मकालु आधार शिविरबाट साढे ६ हजार किलो फोहोर संकलन

संखुवासभा : मकालु गाउँपालिकामा पर्ने मकालु हिमालबाट साढे ६ हजार किलोग्राम फोहोर संकलन गरिएको छ। नेपाल सरकारको ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत नेपाली सेनासहितको टोलीले फोहोर संकलन गरिएको छ।  मकालु हिमालको आधार शिविरबाट ६ हजार ६०७ किलोग्राम फोहोर संकलन गरेको टोलीमा सहभागी नेपाली सेनाका मेजर रुपकजंग थापाले जानकारी दिए। हिमाल भावी सन्ततिका लागि जोगाउन सरकारले अभियान चलाएको मेजर थापाको भनाइ छ। टोलीले मकालु हिमालको ७ हजार ४०० मिटर उचाईसम्मको फोहोर संकलन गरेको जनाएको छ। उनले फोहोर हेल

मकालुबाट सात हजार किलो फोहोर संकलन

किमाथाङ्का । सफा हिमाल अभियानअन्तर्गत सङ्खुवाभाको मकालु हिमालबाट साढे छ हजार किलोग्रामभन्दा बढी फोहोर संकलन गरिएको छ । नेपाल सरकारको ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत नेपाली सेनासहितको टोलीले मकालु हिमालबाट छ हजार छ सय सात किलोग्राम फोहोर गरेको छ । मकालु हिमालको आधार शिविर बाट छ हजार छ सय सात किलोग्राम फोहोर गरेको टोलीमा सहभागि […]

मकालुबाट ७ हजार किलो फोहोर संकलन

सफा हिमाल अभियानअन्तर्गत सङ्खुवासभाको मकालु हिमालबाट साढे छ हजार किलोग्रामभन्दा बढी फोहोर संकलन गरिएको छ । नेपाल सरकारको ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत नेपाली सेनासहितको टोलीले मकालु हिमालबाट ६ हजार ६ सय सात किलोग्राम फोहोर गरेको छ । मकालु हिमालको आधार शिविर बाट छ हजार छ सय सात किलोग्राम फोहोर गरेको टोलीमा सहभागि नेपाली सेनाका सेनानी रुपकजंग थापाले जानकारी दिए । फोहोर संकलन गर्ने नेपाली सेनाका १० जना र पिक प्रमोसन एजेन्सीका २४ जनाको टोली गत वैशाख १२ गते  मकालु हिमालको आधा