मकालुबाट सात हजार किलो फोहोर संकलन

किमाथाङ्का । सफा हिमाल अभियानअन्तर्गत सङ्खुवाभाको मकालु हिमालबाट साढे छ हजार किलोग्रामभन्दा बढी फोहोर संकलन गरिएको छ । नेपाल सरकारको ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत नेपाली सेनासहितको टोलीले मकालु हिमालबाट छ हजार छ सय सात किलोग्राम फोहोर गरेको छ । मकालु हिमालको आधार शिविर बाट छ हजार छ सय सात किलोग्राम फोहोर गरेको टोलीमा सहभागि […]

सम्बन्धित सामग्री

यार्सागुम्बा जोगाउन पाटनमा फोहोर संकलन

मूल्यवन यार्सागुम्बा जोगाउन डोल्पाका पाटनबाट फोहोर संकलन गरिएको छ । वर्षौंदेखि यार्सागुम्बा संकलनकर्तादेखि पशुचौपाया लिएर पाटनमा गएकाले फोहोर गरेपछि पाटनहरू सफा गरिएको हो । यार्सा संकलन कार्य सुरु भएदेखि प्लास्टिक, सिसा, कपडा र पेय पदार्थका बोत्तलले उच्चहिमाली पाटनहरू भरिभराउ भएको थियो । यार्सागुम्बा पाइने करिब एक हजार पाटन छन् । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका अनुसार पाटनहरू […]

३० हजार फोहोर संकलन

सफा हिमाल अभियान–२०२२’ अन्तर्गत ३० हजार ३ सय ४४ किलोग्राम फोहोर संकलन भएको छ ।नेपाली सेनका अनुसार यस वर्ष फोहोर संकलनको क्रममा ५ जेठमा सडने/कुहिने गरी ५ हजार २ सय ६६ केजी, नकुहिने २५ हजार ७८ केजी गरी ३० हजार ३ सय ४४ केजी फोहोर संकलन भएको छ ।नेपाली सेनाले हिमाल सफाइको तेश्रो संस्करण ‘सफा […]

हिमालमा ३० हजार केजी फोहोर संकलन

नेपाली सेनाको अगुवाइमा सुरु भएको हिमाल सरसफाइ अभियानमा चारवटा हिमालबाट ३० हजार केजी फोहोर संकलन भएको छ । नेपाली सेनाले सगरमाथा, ल्होत्से, मनास्लु, कञ्चनजंघा गरी चार हिमालमा पाँच हजार दुई सय...

चार हिमालबाट १७ हजार केजी फोहोर संकलन

फोहोर संकलनमा सैनिक तथा शेर्पासहित ९१ जना सहभागी, पहिलोपटक कञ्चनजंघा आरोहण नेपाली सेनाको नेतृत्वमा गएको हिमाल सफाइ अभियान टोलीले सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लुबाट १७ हजार केजी फोहोर संकलन गरेको छ...

सफा हिमाल अभियान २०२२ ले १७ हजार केजी फोहोर संकलन गर्‍यो

सफा हिमाल अभियान २०२२ मा खटिएका नेपाली सेना तथा सेवा प्रदायकका टोली हालसम्म सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु गरी ४ वटा हिमालबाट १७ हजार केजी परिमाणमा फोहोर संकलन गरेको छ।...

चार हिमालबाट १७ टन फोहोर संकलन

काठमाडौं : 'सफा हिमाल अभियान २०२२' मा खटिएका नेपाली सेना तथा सेवा प्रदायकका टोलीहरूले हालसम्म सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा र मनास्लु गरी ४ वटा हिमालबाट १७ टन फोहोर संकलन गरेको छ।सगरमाथा र ल्होत्सेबाट कुहिने फोहोर ८ सय ९६ किलोग्राम, नकुहिने ५ हजार ४ सय ६९, कञ्चनजङ्गाबाट ६ सय ९ कुहिने र ६ हजार ३ किलोग्राम नकुहिने, मनास्लुबाट ५ सय ५५ किलोग्राम कुहिने र ३ हजार ४ सय ६८ किलोग्राम फोहोर गरेको नेपाली सेनाले जनाएको छ।जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्य अनुरुप नेपाली सेनाक

सेनाको सफा हिमाल अभियान : साढे १३ हजार केजीभन्दा बढी फोहोर संकलन

नेपाली सेनाले चारवटा हिमालबाट १३ हजार ७८१ केजी फोहोर संकलन गरेको छ ।  जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उदेश्यले सेनाले चैत २२ गतेबाट सुरु गरेको ‘सफा हिमाल अभियान २०२२’ अन्तर्गत उक्त फोहोर संकलन गरेको हो । सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा र मनास्लु हिमाल क्षेत्रबाट उक्त फोहोर संकलन गरिएको सेनाले जनाएको छ ।  सेनाका अनुसार सगरमाथा÷ल्होत्से हिमालबाट ४ हजार ९६८ केजी, कञ्चनजङ्गा हिमालबाट ५ हजार ९८९ केजी र मनास्लु हिमालबाट २ हजार ८६४ केजी फोहोर संकलन गरिएको छ ।&nb

मकालु आधार शिविरबाट साढे ६ हजार किलो फोहोर संकलन

संखुवासभा : मकालु गाउँपालिकामा पर्ने मकालु हिमालबाट साढे ६ हजार किलोग्राम फोहोर संकलन गरिएको छ। नेपाल सरकारको ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत नेपाली सेनासहितको टोलीले फोहोर संकलन गरिएको छ।  मकालु हिमालको आधार शिविरबाट ६ हजार ६०७ किलोग्राम फोहोर संकलन गरेको टोलीमा सहभागी नेपाली सेनाका मेजर रुपकजंग थापाले जानकारी दिए। हिमाल भावी सन्ततिका लागि जोगाउन सरकारले अभियान चलाएको मेजर थापाको भनाइ छ। टोलीले मकालु हिमालको ७ हजार ४०० मिटर उचाईसम्मको फोहोर संकलन गरेको जनाएको छ। उनले फोहोर हेल

मकालुबाट ७ हजार किलो फोहोर संकलन

सफा हिमाल अभियानअन्तर्गत सङ्खुवासभाको मकालु हिमालबाट साढे छ हजार किलोग्रामभन्दा बढी फोहोर संकलन गरिएको छ । नेपाल सरकारको ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत नेपाली सेनासहितको टोलीले मकालु हिमालबाट ६ हजार ६ सय सात किलोग्राम फोहोर गरेको छ । मकालु हिमालको आधार शिविर बाट छ हजार छ सय सात किलोग्राम फोहोर गरेको टोलीमा सहभागि नेपाली सेनाका सेनानी रुपकजंग थापाले जानकारी दिए । फोहोर संकलन गर्ने नेपाली सेनाका १० जना र पिक प्रमोसन एजेन्सीका २४ जनाको टोली गत वैशाख १२ गते  मकालु हिमालको आधा

सेनाले गर्‍यो हिमालमा रहेको ५ हजार केजीभन्दा बढी फोहोर संकलन

काठमाडौं। नेपाली सेनाले 'सफा हिमाल अभियान २०२१' अन्तर्गत बिभिन्न हिमालबाट ५ हजार १५४ केजी फोहोर संकलन गरेको छ। सगरमाथासहित ६ वटा हिमालहरुको सफाइ गर्ने उद्देश्यका साथ संचालित उक्त अभियानमा खटिएका टोलीले स्थानीय सरकार, सम्बद्ध संघसंस्था एवं स्थानीयवासीसँग आवश्यक समन्वय तथा सहकार्य गर्दै फोहोर संकलन कार्य गरिरहेको सेनाले जनाएको छ। वैशाख १२ गतेबाट फोहोर संकलन सुरु गरिएको हो।