नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानलाई आवश्यक पर्ने ऐन बनाउन निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानलाई आवश्यक पर्ने ऐन संसद्बाट अनुमोदन गराउने गरी आवश्यक प्रक्रिया अगाडि बढाउन मन्त्रालयलाई निर्देशन दिनुभएको छ । प्रतिष्ठानको स्वर्ण जयन्ती समारोहमा सोमबार आयोजित कार्यक्रममा उहाँले गौरवमय ५० वर्ष पूरा गरिसक्दा पनि सो संस्था अझै पनि गठन आदेशकै भरमा चलिरहेको बताउँदै ऐनका लागि आवश्यक प्रक्रिया अगाडि …

सम्बन्धित सामग्री

नाथम र पर्वतीय प्रशिक्षण प्रतिष्ठानको समायोजन चाँडै : पर्यटनमन्त्री तामाङ

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) र नेपाल पर्वतीय प्रशिक्षण प्रष्तिठानलाई चाँडै समायोजन गर्ने बताएका छन्।मंगलवार नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) को ५१ औँ वार्षिकोत्सव कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले नाथमजस्तै प्रकृतिको काम गर्ने अर्को संस्था कायम राख्नुभन्दा दुई संस्था समायोजन गरी थप व्यवस्थित बनाउन सरकारले आपसमा समायोजन गरेर जाने बताए। उनले समायोजन गर्ने निर्णय कार्यान्व

पर्यटक प्रहरीको कार्यदक्षता वृद्धि गर्न सम्झौता

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) बीच पर्यटक प्रहरीको कार्यदक्षता अभिवृद्धि गर्ने सम्बन्धमा सम्झौता भएको छ।...

सिटिजन्स बैंकको विस्तारित काउण्टर सेवा सुरु

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा सिटिजन्स बैंकको विस्तारित काउण्टर सेवा सुरु भएको छ।...

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा सिटिजन्स बैंकको विस्तारित काउण्टर

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले तेस्रो विस्तारित काउण्टर सेवा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानबाट दिन थालेको छ ।  कलंकी शाखाको मातहतमा रहनेगरी विस्तारित काउन्टर सुरु गरिएको बैंकले जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका कार्यकारी निर्देशक राजेश उप्रेतीको समुपस्थितिमा उक्त विस्तारित काउण्टर सेवा संचालनमा ल्याइएको छ । यस अघिनै बैंकले मकवानपुर जिल्लामा रजैया विस्तारित काउण्टर र लमजुङ जिल्लामा राइनास विस्तारित

सरकारले छिट्टै भ्रमण दशक घोषणा गर्छ: पर्यटनमन्त्री श्रेष्ठ

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (न्याथम) ले काठमाडौंमा आयोजना गरेको प्रथम राष्ट्रिय पर्यटन सम्मेलन २०२२ लाई सम्वोधन गर्दै मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रको दीगो विकासका लागि सरकारले सन् २०२३ देखि २०३३ को दशकलाई ‘नेपाल भ्रमण दशक’को रूपमा मनाउन...

पोखरामा पर्यटन कलेज निर्माणका लागि ठाउँ खोज्दै सरकार

सरकारले पोखरामा पर्यटन तथा होटल व्यवस्थापनसम्बन्धी उच्च शिक्षा सञ्चालनको तयारी थालेको छ । त्यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखराका विभिन्न स्थानको अवलोकन गरेका छन्  ।बुधबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले चालु आर्थिक वर्षभित्रै पोखरामा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको शाखा विस्तार गरिने जानकारी दिए । पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारको रुपमा स्थापित गर्न मानव संसाधन विकासलाई आफुले प्राथमिकतामा राखेको श्रेष्ठले बताए ।&n

केयू र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानबीच सम्झौता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले विदेशी पर्यटकको पहिलो गन्तव्यस्थल नेपाललाई बनाउनुपर्ने बताएका छन् ।काठमाडौं विश्वविद्यालय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानबीच भएको सम्झौता कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले नेपालमा पर्यटकको संख्या बढाउँदै विदेशीका लागि पहिलो गन्तव्यस्थल नेपाललाई बनाउनुपर्ने बताए । उनले सरकारले नेपालको प्रकृति, संस्कृति र एडभान्चरसँग जोडिएका विषयमा केन्द्रित भएर पर्यटन विकास […]

सातै प्रदेशमा पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान स्थापना गरिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सातै प्रदेशमा पर्यटन तथा होटल व्यवस्थापन सम्बन्धी प्रतिष्ठान स्थापना गर्ने बताएका छन् । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)ले सञ्चालन गरिरहेका विभिन्न शैक्षिक कार्यक्रम र तालिमबारे जानकारी लिन काठमाडौंको रविभवनस्थित प्रतिष्ठान कार्यालय पुगेका मन्त्री श्रेष्ठले प्रतिष्ठानका सेवा मुलुकका सातै प्रदेशमा विस्तार गरिने बताए ।  पर्यटन क्षेत्रको विकास र विस्तारका लागि सीपमूलक जनशक्ति तयार गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उन

पर्यटन क्षेत्रमा नयाँ जनशक्ति उत्पादन गर्न नाथमले प्रदेशमा शाखा विस्तार गर्दै

२१ असार, काठमाडौं । पर्यटकीय जनशक्ति उत्पादनमा काम गरिरहेको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) ले अब प्रदेशस्तरमा शाखा विस्तार गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आगामी आर्थिक वर्ष २०७९/८० मा यस्तो योजना रहेको छ । योजनामा भनिएको छ, ‘सबै प्रदेशमा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका शाखा विस्तार […]