सातै प्रदेशमा पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान स्थापना गर्छाैं: मन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सातै प्रदेशमा पर्यटन तथा होटल व्यवस्थापनसम्बन्धी प्रतिष्ठान स्थापना गर्ने बताएका छन् ।

सम्बन्धित सामग्री

नाथम र पर्वतीय प्रशिक्षण प्रतिष्ठानको समायोजन चाँडै : पर्यटनमन्त्री तामाङ

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) र नेपाल पर्वतीय प्रशिक्षण प्रष्तिठानलाई चाँडै समायोजन गर्ने बताएका छन्।मंगलवार नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) को ५१ औँ वार्षिकोत्सव कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले नाथमजस्तै प्रकृतिको काम गर्ने अर्को संस्था कायम राख्नुभन्दा दुई संस्था समायोजन गरी थप व्यवस्थित बनाउन सरकारले आपसमा समायोजन गरेर जाने बताए। उनले समायोजन गर्ने निर्णय कार्यान्व

पर्यटक प्रहरीको कार्यदक्षता वृद्धि गर्न सम्झौता

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) बीच पर्यटक प्रहरीको कार्यदक्षता अभिवृद्धि गर्ने सम्बन्धमा सम्झौता भएको छ।...

सरकारले छिट्टै भ्रमण दशक घोषणा गर्छ: पर्यटनमन्त्री श्रेष्ठ

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (न्याथम) ले काठमाडौंमा आयोजना गरेको प्रथम राष्ट्रिय पर्यटन सम्मेलन २०२२ लाई सम्वोधन गर्दै मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रको दीगो विकासका लागि सरकारले सन् २०२३ देखि २०३३ को दशकलाई ‘नेपाल भ्रमण दशक’को रूपमा मनाउन...

सरकारले छिट्टै भ्रमण दशक घोषणा गर्छ : पर्यटनमन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले छिट्टै नेपाल भ्रमण दशक(२०२३-२०३३) घोषणा गर्ने तयारी गरेको बताएका छन् । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (न्याथम) ले काठमाडौंमा आयोजना गरेको प्रथम राष्ट्रिय पर्यटन सम्मेलन-२०२२ लाई सम्वोधन गर्दै मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रको दीगो विकासका लागि सरकारले सन् २०२३ देखि २०३३ को दशकलाई ‘नेपाल भ्रमण दशक’को रूपमा मनाउन आवश्यक तयारी अगाडि बढाएको बताए। पर्यटक आगमन बढाउन तथा पर्यटन उद्योगको विकासका लागि

प्रदेशमा प्रतिष्ठान विस्तार सुरू

चालु आर्थिक बर्षभित्रै पोखरामा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको शाखा विस्तार गरिने भएको छ ।होटल व्यवस्थापन र ट्राभल टुरिजममा नयाँ दक्ष जनशक्ति उत्पादन गरी स्वदेश तथा विदेशमा परिचालन गर्ने लक्ष्यका केयू र न्याथम बीच साझेदारी गरिएको अनुरुप प्रतिष्ठान विस्तारको योजना अगाडि बढाइएको हो ।संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पर्यटन शिक्षाको क्षेत्रमा अत्यावश्यक दक्ष […]

नाथमलाई त्रिविले समन्वय नगरेपछि केयूसँग समन्वय

त्रिभुवन विश्वविद्यालयले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)लाई प्रदेशमा विस्तार गर्ने सर्त राखेपछि काठमाडौं विश्व विद्यायलसँग अनुमति लिएको छ । होटल व्यवस्थापन र ट्राभल टुरिजममा नयाँ दक्ष जनशक्ति उत्पादन गरी स्वदेश तथा विदेशमा परिचालन गर्ने लक्ष्यका केयू र न्याथमबीच साझेदारी गरिएको होआइतबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पर्यटन शिक्षाको क्षेत्रमा अत्यावश्यक दक्ष जनशक्ति […]

सातै प्रदेशमा नाथम विस्तार गर्ने योजनामा पर्यटनमन्त्री

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सातै प्रदेशमा पर्यटन तथा होटल व्यवस्थापनसम्बन्धी प्रतिष्ठान स्थापना गर्ने बताएका छन्। मन्त्रालयअन्तर्गत सञ्चालित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)ले सञ्चालन गरिरहेका शैक्षिक कार्यक्रममा उनले सो कुरा बताएका हुन्।होटल व्यवस्थापन र पर्यटक आतिथ्यसम्बन्धी शिक्षा र तालीम कार्यक्रम विस्तार गर्नुपर्नेमा उनले जोड दिए। पर्यटन उद्योगका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न, उच्चस्तरीय शैक्षिक कार्यक

सातै प्रदेशमा पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान स्थापना गरिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सातै प्रदेशमा पर्यटन तथा होटल व्यवस्थापन सम्बन्धी प्रतिष्ठान स्थापना गर्ने बताएका छन् । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)ले सञ्चालन गरिरहेका विभिन्न शैक्षिक कार्यक्रम र तालिमबारे जानकारी लिन काठमाडौंको रविभवनस्थित प्रतिष्ठान कार्यालय पुगेका मन्त्री श्रेष्ठले प्रतिष्ठानका सेवा मुलुकका सातै प्रदेशमा विस्तार गरिने बताए ।  पर्यटन क्षेत्रको विकास र विस्तारका लागि सीपमूलक जनशक्ति तयार गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उन

पर्यटन क्षेत्रमा नयाँ जनशक्ति उत्पादन गर्न नाथमले प्रदेशमा शाखा विस्तार गर्दै

२१ असार, काठमाडौं । पर्यटकीय जनशक्ति उत्पादनमा काम गरिरहेको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) ले अब प्रदेशस्तरमा शाखा विस्तार गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आगामी आर्थिक वर्ष २०७९/८० मा यस्तो योजना रहेको छ । योजनामा भनिएको छ, ‘सबै प्रदेशमा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका शाखा विस्तार […]