मकवानपुर - कृषिलाई पहिलो प्राथमिकता भन्दै निर्माण सुरु गरिएको शीत भण्डार निर्माणको क्रममा पाइलैपिच्छे रकम हिनामिना गरिएको पाइएको छ । बागमती प्रदेश सरकारले पहिलो मुख्यमन्त्री डोरमणि पौडेलकै पालामा प्रदेशको १० जिल्लामा शीतभण्डार निर्माणको कार्यक्रम अघि सारेको थियो । तर कहिले सरकारमा नेतृत्व गर्ने दल फेरिएकै कारण काम ...