तेह्रथुममा कृषि शीतभण्डार निर्माण

तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिका साब्लामा कृषी शीतभण्डार निमार्ण गरिएको छ । जिल्लामा उत्पादन हुने कृषी उपजलाई व्यवस्थापन गर्न करिब ४ करोड ५० लाखको लागतमा शीतभण्डारको निर्माण गरिएको हो । भण्डारको निर्माणसंगै किसानलाई राहात मिल्ने स्थानीय कमल सुवेदी बताउनु हुन्छ । शीतभण्डारको क्षमता १ हजार मेट्रिक टन तरकरी तथा फलफूल राख्न मिल्ने रहेको छ ।

सम्बन्धित सामग्री

बजेट टुक्य्राएर समितिमार्फत शीतभण्डार निर्माण

काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–३, दाहालचौरमा निर्माणाधीन कृषि उपज तथा कोल्ड स्टोर (शीतभण्डार) निर्माण गर्दा उपभोक्ता समितिबाट गर्न सकिने सीमाभन्दा बढीको निर्माण कार्य गरेको पाइएको छ ।

शीतभण्डार निर्माणको अनुदान दुरुपयोगमाथि अख्तियारको छानबिन

शीतभण्डार निर्माणका लागि सम्झौतामा उल्लेख भएभन्दा बढी रकम भुक्तानी दिएर अनियमितता गरेको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको अनुदानमा नुवाकोटमा शीतभण्डार निर्माण गरेको कम्पनीलाई...

लम्कीचुहा नगरपालिकालाई शीतभण्डार हस्तान्तरण

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकार, कृषि विकास निर्देशनालयले कैलालीको लम्कीचुहा नगरपालिकालाई ३० टन क्षमताको शीतभण्डार निर्माण गरी हस्तान्तरण गरेको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०७८–७९ को ५५ लाख बराबरको लागतमा लम्कीचुहा नगरपालिका–४ कौवापुरमा निर्माण गरिएको उक्त शीतभण्डारको चाबी बुधबार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरी, निर्देशनालयका निर्देशक यज्ञराज जोशी र कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद […]

बागमतीमा आठ शीतभण्डार निर्माण

चितवन, १९ असार । बागमती प्रदेश सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले प्रदेशका विभिन्न जिल्लामा आठ शीतभण्डार  निर्माण गरेको छ । दुई शीतभण्डार निर्माणको क्रममा छन् । देशकै मध्यभागमा  कृषि उत्पादनका हिसाबले उत्कृष्ट रहेको यस प्रदेशभित्र ठूलो लगानीमा धेरै क्षमताका शीतभण्डार निर्माण गरिएका हुन् । मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेका अनुसार चितवनको सिमलटाँडीमा एक हजार […]

शीतभण्डार निर्माण ७० प्रतिशत सकियो

काठमाडौँ, ८ चैत । आलुको पकेट क्षेत्र मानिने बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनीयामा निर्माणाधीन आलु शीतभण्डार निर्माण ७० प्रतिशत पूरा भएको छ । गाउँपालिकामा गाउँसभा ढिलो भएका कारण बजेट अभावले शीतभण्डारको काम निर्धारित समयमा हुन नसकेको डुडुवा गाउँपालिका, कृषि शाखाका प्रमुख सुशील शर्माको भनाइ छ । “बजेट र भुक्तानीअनुसार शीतभण्डारको काम भइरहेको छ”, उनले भने । […]

काभ्रेको नमोबुद्धमा शीतभण्डार निर्माण सुरु

काभ्रे : जिल्लाको नमोबुद्ध नगरपालिका–३, दाहालचौरमा कृषि उत्पादन भण्डारणका लागि शीत भण्डार (कोल्ड स्टोर) निर्माण सुरु भएको छ। नगरपालिकाको जलवायु अनुकुलन कार्यक्रम अन्तर्गत पहिलो चरणमा ८५ लाख रुपैयाँबाट शीत भण्डार निमार्ण थलिएको हो।नगर प्रमुख कुन्साङ लामाले ८ करोड ३६ लाख ४६ हजार ९ सय ९९ रुपैयाँ लागत अनुमान तयार गरिएको भण्डारलाई बहुवर्षीय योजनामा समावेश गरेर पूरा गर्ने बताए । उनका अनुसार १५ प्रतिशत स्थानीय उपभोक्ताले बेहोर्ने गरी काम हुनेछ।नगरप्रमुख लामाले नगरका सबै वडाका साथै अलावा

शीतभण्डार सञ्चालनमा नआउँदा समस्या

‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात’ भनेझंै भएको छ इलामको शीतभण्डार । निर्माण त भयो तर सञ्चालन भएन । किसानले उत्पादन गरेका फलफूल तथा तरकारी भण्डारण गर्न नपाउँदा कागलाई बेलझैं भएको हो यो शीतभण्डार ।इलाम कृषि उत्पादनका लागि उर्वर भूमि मानिन्छ । जिल्लामा उत्पादित तरकारी तथा फलफूल भण्डारण गर्ने हो भने बाहिरबाट यस्ता वस्तु ल्याउनु […]

खोडपेमा ४५ लाखको लागतमा शीतभण्डार निर्माण

काठमाडौँ,२६ साउन । कृषिउपज भण्डारणका लागि बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा शीतभण्डार (कोल्ड स्टोर) सञ्चालनमा आएको छ । तरकारीको लागि पकेट क्षेत्रका रुपमा परिचित खोडपेमा करिब रु ४५ लाखको लागतमा शीतभण्डार निर्माण गरिएको हो । दश टन क्षमताको उक्त शीतभण्डार कृषि ज्ञान केन्द्र बैतडीको रु १५ लाख अनुदान र दोगडाकेदार भूमिराज कोल्डस्टोरको बाँकी लगानीमा सञ्चालनमा आएको […]

खोडपेमा ४५ लाखको लागतमा शीतभण्डार निर्माण

कृषिउपज भण्डारणका लागि बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा शीतभण्डार (कोल्ड स्टोर)  सञ्चालनमा आएको छ । तरकारीको लागि पकेट क्षेत्रका रुपमा परिचित खोडपेमा करिब रु ४५ लाखको लागतमा  शीतभण्डार निर्माण गरिएको हो ।  दश टन क्षमताको उक्त शीतभण्डार कृषि ज्ञान केन्द्र बैतडीको रु १५ लाख अनुदान र दोगडाकेदार भूमिराज कोल्डस्टोरको बाँकी लगानीमा सञ्चालनमा आएको कृषि ज्ञान केन्द्रका प्रमुख गणेशदत्त भट्टले जानकारी दिए । जिल्लामा पहिलोपटक शीतभण्डार सञ्चालनमा आएसँगै यहाँका किसानलाई कृषि उपज भण्डारण

वाग्मती प्रदेशमा १० वटा शीतभण्डार निर्माण हुँदै

मकवानपुर - वाग्मती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका १३ वटा जिल्लामा शीतभण्डार निर्माणको काम गरिरहेकाे छ । स्थानीय सहकारी संस्था र निजी कम्पनीसँगको साझेदारीमा शीतभण्डार निर्माण गरिएकाे हाे । धेरैजसो शीतभण्डार निर्माणको काम अन्तिम चरणमा पुगेकाे छ भने केहीको काम ५० प्रतिशतभन्दा कम सकिएकाे छ। शीतभण्डार निर्माणपछि किसानद्वारा उत्पादित तरकारी र फलफूल भण्डारण गरेर राख्न लागि सहज हुने प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामाले बताउनु भयाे।  भण्डार ...