अलपत्र पर्‍यो शीतभण्डार निर्माण

काठमाडौँ,११ मँसिर । सप्तरीको राजविराज नगरपालिका–१५ स्थित देउरी भारुवामा फलफूल र तरकारीका लागि निर्माण थालिएको शीतभण्डार अहिले अलपत्र अवस्थामा रहेको छ । जिल्ला सहकारी सङ्घ लिमिटेडमार्फत नगरपालिकालाई हस्तान्तरण गरिएको उक्त शीतभण्डारको विगत अढाई वर्षदेखि निर्माण कार्य पूर्णरुपले ठप्प रहेको पाइएको छ । नगरपालिकाले वडा नं १५ देउरी भरुवामा शीतभण्डार निर्माणका लागि एक बिघा जग्गा दिए […]

सम्बन्धित सामग्री

मधेशमा दुई अर्बका शीतभण्डार निर्माण अलपत्र

प्रदेशको गौरव योजना मानिएको आठवटा शीतभण्डार निर्माणमा प्रदेश सरकारकै खेलाँची, चार वर्षसम्म एउटै निर्माण हुन