कांग्रेसमा नेतृत्व परिवर्तन नभए देशलाई नै राम्रो हुँदैन : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४ औं महाधिवेशनबाट पार्टी नेतृत्व परिवर्तन गर्न जरुरी रहेको बताएका छन् ।  उनले सभापति शेरबहादुर देउवालाई अवसर पाएर पनि काम गर्न नसक्ने नेताको रुपमा चित्रण गर्दै पार्टी नेतृत्वलाई परिवर्तन गरेर कांग्रेसलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए ।  शनिवार पार्टीको काठमाडौं महानगरपालिका अधिवेशनको उद्घाटन गर्दै उनले अवसर पाएर काम गर्न नसक्ने नेतृत्वलाई अब पनि निरन्तरता दिए सिंगो देशलाई नै नराम्रो हुने तर्कसमेत गरे ।  ‘लिडरसिप परिवर्तन गर्नुपर्छ यो महाधिवेशनम...

सम्बन्धित सामग्री

जनताको चाहनाअनुसार काम गर्छु : प्रकाशमान सिंह

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको चाहनाअनुसार काम गर्ने बताएका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद सिंहले आज निर्वाचित भएको प्रमाणपत्र बुझ्दै जनताको चाहनाअनुरुप काम गर्न आफू केन्द्रित हुने बताएका हुन् । ‘विकास, निर्माणको काममा राजनीतिकरण हुँदैन, जनताको चाहना अनुसार काम गर्छु’ उनले भने । उनले तीनवटै […]

सुकुमवासी बस्तीमा डोजर चलाउनु हुँदैन : प्रकाशमान सिंह

काठमाडौं : नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सुकुमवासी बस्तीमा डोजर चलाउन नहुने बताएका छन्। सत्तारुढ गठबन्धनका तर्फबाट काठमाडौं क्षेत्र १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेता सिंहले काठमाडौंको सुकुमवासी बस्तीमा डोजर चलाउन नहुने बताएका छन्।उनले आइतवार थापाथलीस्थित सुकुमवासी बस्तीमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै सुकुमवासी बस्ती हटाउन अमानवीय रूपमा जबरजस्ती गर्न नहुने बताए। उनले सरकारले सुकुमवासीहरूको समस्या समाधान गर्न सरकारले भूमि आयोग गठन गरेको उल्लेख गर्दै उक्त आयोगको प्रतिवे

नाराले मात्रै विकासको सपना पूरा हुँदैन : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नाराले मात्रै विकासको सपना पूरा नहुने बताएका छन् । शुक्रबार काठमाडौंको बुद्धनगरमा सामुदायिक भवन एवं सुवर्ण पार्क उद्घाटन गर्दै नेता सिंहले मुलुकको विकासका सपना पूरा गर्न नारा नभएर काममा ध्यान दिनुपर्ने उल्लेख गरे ।उनले नारालाई काममा रुपान्तरण गर्न जनप्रतिनिधि र समुदायबीच सहकार्य हुनुपर्ने बताए । नेता सिंहले राम्रा प्रतिनिधि चयन गर्दा त्यसको प्रतिफल कस्तो हुन्छ भन्ने उदाहरण काठमाडौंमा क्षेत्र नम्बर १ ले देखाएको दाबी पनि गरे । उनले समुदायमा काम गर्दा पारदर्श

नाराले मात्रै विकासको सपना पूरा हुँदैन : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नाराले मात्रै विकासको सपना पूरा नहुने बताएका छन् । शुक्रबार काठमाडौंको बुद्धनगरमा सामुदायिक भवन एवं सुवर्ण पार्क उद्घाटन गर्दै नेता सिंहले मुलुकको विकासका सपना पूरा गर्न नारा नभएर काममा ध्यान दिनुपर्ने उल्लेख गरे ।उनले नारालाई काममा रुपान्तरण गर्न जनप्रतिनिधि र समुदायबीच सहकार्य हुनुपर्ने बताए । नेता सिंहले राम्रा प्रतिनिधि चयन गर्दा त्यसको प्रतिफल कस्तो हुन्छ भन्ने उदाहरण काठमाडौंमा क्षेत्र नम्बर १ ले देखाएको दाबी पनि गरे । उनले समुदायमा काम गर्दा पारदर्श

शिक्षामा राजनीति गलत : प्रकाशमान सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले शिक्षा क्षेत्रमा चरम राजनीति भएकोले यसको विकास हुन नसकेको बताएका छन् । काठमाडौंस्थित कन्या मन्दिर माध्यमिक विद्यालयको  ७५ औँ वार्षिकोत्सव (हीरक जयन्ती) समारोहमा उनले यस्तो बताएका हुन् । उनले राजनीति राजनैतिक क्षेत्रमा मात्र गर्नुपर्ने सबै दलहरूलाई सुझाव दिए । उनले भने, ‘शिक्षा क्षेत्र सबैभन्दा महत्वपूर्ण क्षेत्र हो, यसमा नारा दिएर मात्रै सुधार हुँदैन, मौका पाउँदा काम गरेर देखाउनुपर्छ । शिक्षा क्षेत्रमा चरम राजनीतिकरण छ । अब नागरिकले चाहेको

म राम्रो उम्मेदवार हुँ, मैले जितिहाल्छु भनेर बसेर हुँदैन : प्रकाशमान सिंह

हेटौंडा : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आसन्न स्थानीय तह निर्वाचन् लक्षित घर दैलो अभियानलाई तीब्र बनाउन पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। सोमबार कांग्रेस वाग्मती प्रदेश कार्यसमितिको हेटौंडास्थित कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता सिंहले कार्यकार्ताहरु मतदाताको घर–घरमा पुग्नुपर्ने बताएका हुन्। उम्मेदवारका दाबेदारहरु टिकटको दाबी मात्रै गर्दै बसे…

निर्वाचन हुँदैन कि भनेर शंका नगर्दा हुन्छ : प्रकाशमान सिंह

नेपाली काँग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरी घर दैलो अभियानलाई तीव्र बनाउन पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । सोमबार काँग्रेस बागमती प्रदेश कार्यसमितिको हेटौंडास्थित कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता सिंहले मतदाताको घर–घरमा पुगेर उनीहरुको सुख दु:खमा सरिक हुँदै आवश्यक सुझावसमेत संकलन गर्न सकेमात्रै जनताको विश्वास र मत दुवै प्राप्त हुने बताए ।‘स्थानीय निर्वाचन नजिकिएको छ । हामी जनताको घर आँगनम

मौका पाउँदा पनि काम गर्न नसक्नेलाई अब नेतृत्व सुम्पिन हुँदैन : प्रकाशमान सिंह

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मौका पाउँदा पनि काम गर्न नसक्नेलाई अब नेतृत्व सुम्पिन नहुने बताएका छन्। नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नम्बर ४ ले आयोजना गरेको शुभकामना आदानप्रदान तथा परिचयात्मक कार्यक्रममा नेता सिंहले जनताको माग नेतृत्व परिवर्तन भएको भन्दै नेतृत्व परिवर्तनले मात्र पार्टी मजबुत हुने बताए। नेतृत्वको…

अवसर पाएर पनि काम नगर्नेलाई पदमा दोहोर्याउनु हुँदैन : प्रकाशमान सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अवसर पाएर पनि काम गर्न नसक्ने नेताहरूलाई पदमा दोहोर्‍याउन नहुने बताएका छन् । नेपाली काँग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिद्वारा  आयोजित  शुभकामना आदान प्रदान कार्यक्रमा नेता सिंहले १३ औं महाधिवेशन पछि नेतृत्वले पाएकाले  जिम्मेवारी पुरा गर्न नसकेकाले पार्टीमा अहिलेको अवस्था सिर्जना भएको बताए  ।उनले पटक पटक जिम्मेवारी पाउँदा पनि पाएको जिम्मेवारी पुरा गर्न नसक्ने नेतालाई पुनः जिम्मेवारी दिए पार्टीको अवस्था अझै धेरै बिग्रने बताए । &lsq