के गर्लान अब निधि र सिंह ?

काठमाडौं । कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका लागि बिमलेन्द्र निधि र प्रकाशमान सिंहले उम्मेदवारी घोषणा गर्दा अव कांग्रेसमा पक्कै नेतृत्व परिवर्तन हुन्छ भन्ने आशा राखेका थिए । उम्मेदवारी दिदा जुन रुपमा दुबैले नेतृत्व परिवर्तनको कुरा गरेका थिए । अन्तिममा आएर नेतृत्व परिवर्तन होइन दुबै जना बदलिए ।कांग्रेसको १४ महाधिवेशन अन्तर्गत गत सोमबार भएको पहिलो चरणको […]

सम्बन्धित सामग्री

कोइराला, सिंह र निधि एक होलान् ?

काठमाडौं, ७ पौष । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापति जितेका शेरबहादुर देउवा पदाधिकारीमा बहुमत र कार्यसमितिमा २ तिहाई सिटसहित मजबुत देखिएका छन् । केही केन्द्रीय सदस्यको मतपरिणाम आउन बाँकी छँदै देउवा केन्द्रीय कार्यसमितिमा दुई तिहाईको स्थितिमा हुने निश्चित भइसकेको छ । देउवाले महाधिवेशनमा पकड बनाउन सक्नुमा इतर समूहको विभाजन नै मुख्य कारण हो । कोइराला […]

प्रकाशमान सिंह र विमलेन्द्र निधि कता ?

काठमाडौं, ६ पौष । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापतिको प्रतिष्पर्धामा पराजित भएपनि प्रकाशमान सिंह र विमलेन्द्र निधि दोस्रो चरणको प्रतिष्पर्धामा निर्णायक शक्ति देखिए । उनीहरुकै निर्णयले शेरबहादुर देउवा सभापतिमा निर्वाचित भए । सिंह र निधिको राजनीतिक भविष्यबारे कतिपयले विभिन्न टिकाटिप्पणी गरिरहेका छन् । तर, सिंहको काँग्रेस राजनीतिमा काठमाडौं उपत्यकामा बलियो पकड कायमै देखिएको छ । […]

देउवालाई भोट माग्दै प्रकाशमान सिंह र बिमलेन्द्र निधि (फोटोफिचर)

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापति पदको दोस्रो चरणको निर्वाचन भइरहेको छ ।  मंगलबार भएको निर्वाचनमा सभापति पदका कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि मंगलबार अपरान्ह सवा ३ बजेपछि दोस्रो चरणको निर्वाचन भइरहेको छ । पहिलो चरणको निर्वाचनमा शेरबहादुर देउवा, शेखर कोइरालासँगै प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ […]

कांग्रेस महाधिवेशन : सिंह र निधि प्यानलबाट सहमहामन्त्रीमा उम्मेद्‌वारी नै परेन

काठमाडौं, २६ मंसिर : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शनिबार भएको मनोनयन दर्तामा प्रकाशमान सिंह र विमलेन्द्र निधिको प्यानलबाट उम्मेदवारी दिइएको छ । शेरबहादुर देउवा र शेखर कोइरालाको प्यानलबाट पदाधिकारीका सबै पदमा उम्मेदवारी परेको भए पनि सिंह र निधिको प्यानलबाट भने सहमहामन्त्री पदमा उम्मेदवारी नै परेको छैन । सिंह प्यानलबाट सभापतिमा स्वयं सिंहको उम्मेदवारी परेको छ […]

विमलेन्द्र निधि पनि पुगे मनोनयन गर्न

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका प्रत्यासी विमलेन्द्र निधि मनोनयन दर्ताका लागि सभागृह पुगेका छन्। कांग्रेस सभापति पदका लागि सबैभन्दा पहिलेदेखि तयारी गरेका निधि यसअघि पार्टी सभापति शेरबहादुर निकट नेता हुन्। यसपाला उनले देउवाविरुद्ध चुनावी अभियान अगाडि बढाएका थिए। सभापति पदमा नै उम्मेद्वारी दिन नेता प्रकासमान सिंह र शेखर…

महाधिवेशनको रणनीति तयार पार्न निधि, कोइराला र सिंह छलफलमा

नेपाली कांग्रेसका नेताहरु विमलेन्द्र निधि, सशांक कोइराला र प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ। भेटमा नेतात्रयबीच १४औँ महाधिवेशन र पछिलो राजनीतिक अवस्थाबारे छलफल भइरहेको बताइएको छ। छलफल निधि निवास बानेश्वरमा जारी छ।...

निधि, शशांक र प्रकाशमान फेरि जुटे छलफलमा, भयो पाँच विषयमा समझदारी

नेपाली काँग्रेसका नेतात्रय विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहबीच फेरि छलफल सुरु भएको छ । यसअघि नेतात्रयले ७ असारमा बानेश्वरस्थित निधि निवासमा, ११ असारमा महाराजगन्जस्थित कोइराला निवास र १५ असारमा चाक्सीबारीस्थित सिंह निवासमा लन्चसहितको मिटिङ गरेका थिए ।चाक्सीबारीको लञ्च मिटिङमा असार १८ गते शशांक निवास टोखामा केन्द्रीय सदस्यसँग छलफल गर्ने सहमति भएको थियो । तर वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतात्रयले केन्द्रीय सदस्यसँग गर्न खोजेको छलफलप्रति आपत्ति जनाएपछि निधि, कोइराला र सिंह बीचको छलफ

चाक्सीबारीमा सिंह, निधि र कोइरालाबिच 'लन्च मिटिङ'

काठमाडौं : नेपाली काँग्रेस १४ औं महाधिवेशनको तयारीमा छ। महाधिवेशनमा सभापतिका आकांक्षीहरु धेरै हुँदा अहिले नेताहरु छलफलमा जुटिरहेका छन्। सभापति शेरबहादुर देउवाले फेरि पार्टी नेतृत्व गर्ने इच्छा व्यक्त गरिसकेपछि सभापतिका आकांक्षीहरुको दौडधुप पनि बढेको छ। सभापतिका तीन प्रत्याशीहरु उपसभापति विमलेन्द्र निधि, नेता प्रकाशमान सिंह र शशांक कोइरालाबिच आज सिंह निवास…

निधि, कोइराला र सिंहबीच निरन्तर सम्वाद

११ असार, काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा सभापतिका आकांक्षी हुन्, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह । तीन जनासँग पारिवारिक विरासत पनि छ । निधि महेन्द्रनारायण निधिका छोरा हुन् भने शशांक बीपी कोइराला र प्रकाशमान गणेशमान सिंहका छोरा हुन् । नेपाल विद्यार्थी संघको राजनीतिबाट आएका निधि र काठमाडौं […]

शशांक निवासमा निधि र सिंह, तीन जनाबीच भेटवार्ता सुरू

काठमाडौं, ११ असार । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको निवासमा उपसभापति विमलेन्द्र निधि र प्रकाशमान सिंहबीच भेटवार्ता सुरु भएको छ । पछिल्लो समय यी तीन नेताले निधि निवासमा भेटवार्ता गरेका थिए । आसन्न कांग्रेसको १४औं महाधिवेशनमा तीन नेता मिलेर अघि बढ्ने भन्नेबारे छलफल भएको बुझिएको छ । यी तीन नेताले आगामी महाधिवेशनमा मिलेर जाने […]