सुदूरपश्चिममा पर्यटन बोर्डको कार्यालय विस्तार

काठमाडौं । पर्यटनको अथाह सम्भावना रहेपनि आवश्यक प्रचारप्रसार हुन नसकेको सुदूरपश्चिममा पर्यटन बोर्डको कार्यालय विस्तार भएको छ । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम बहादुर आलेले कैलालीको धनगढीमा प्रदेश कार्यालयको उद्घाटन गरे । यस अघि क्षेत्रगत रुपमा बोर्डले सम्पर्क कार्यालय स्थापना गरेर काम गर्दै आएका छन् । संघिय संरचनामा देश परिर्वतन भएपनि बोर्डले कार्यक्षेत्र […]

सम्बन्धित सामग्री

सुदूरपश्चिममा ‘गौरा महोत्सव २०७९’ हुने

धनगढी– गौरा पर्वको अवसरमा सुदूरपश्चिममा यसवर्ष पनि ‘गौरा महोत्सव’ हुने भएको छ । डेउडा प्रतिष्ठानको आयोजनामा यही भदौ १७ देखि १९ गतेसम्म धनगढीमा ‘सुदूरपश्चिम गौरा महाेत्सव तथा प्रादेशिक डेउडा प्रतियोगिता २०७९’ हुने भएको हो ।  काली–कर्णालीको पहिचानका रुपमा रहेको डेउडा लोक संस्कृतिसँगै सुदूरपश्चिम प्रदेशको भाषा, कला साहित्य, संस्कृति, भेषभुष, रहनसहनको प्रचार- प्रसार, पर्यटन प्रवर्द्धन एवं […]

सुदूरपश्चिममा पर्यटन विकासगुरुयोजना एकातिर, कार्यक्रम अर्कैतिर

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको पर्यटन विकासका लागि १० वर्षे गुरुयोजना बनाएर लागु गरेको छ । आर्थिक वर्ष २०७९/ ८० देखि २०८९/ ०९० सम्म अवधि रहेको गुरुयोजना कार्यान्वयन भएको पहिलो वर्षमै प्रदेश सरकारले गुरुयोजना उलंघन गरेको छ ।सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा गुरुयोजनाले सुझाएको योजनाहरु समेटिएका छैनन् […]

सुदूरपश्चिममा पर्यटन विकासगुरुयोजना एकातिर, कार्यक्रम अर्कैतिर

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको पर्यटन विकासका लागि १० वर्षे गुरुयोजना बनाएर लागु गरेको छ । आर्थिक वर्ष २०७९/ ८० देखि २०८९/ ०९० सम्म अवधि रहेको गुरुयोजना कार्यान्वयन भएको पहिलो वर्षमै प्रदेश सरकारले गुरुयोजना उलंघन गरेको छ ।सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/ ०८० का लागि प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा गुरुयोजनाले सुझाएको योजनाहरु समेटिएका […]

सुदूरपश्चिममा पर्यटन बोर्डको कार्यालय स्थापना

नेपाल पर्यटन बोर्डको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा स्थापना भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले सोमबार बोर्डको प्रदेश कार्यालय उद्घाटन गरे। पर्यटन बोर्ड स्थापना भएको २२ वर्षपछि...

सुदूरपश्चिममा पर्यटन प्रवर्द्धनका लागि ‘साइकल यात्रा’

धनगढी – सुदूरपश्चिममा पर्यटन प्रवर्द्धन गर्न ‘साइकल यात्रा २०७८’ सुरु गरिएको छ। साइकल यात्राको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शनिबार धनगढीमा उद्घाटन गरे। उद्घाटन कार्यक्रममा मुख्यमन्त्री भट्टले सुदूरपश्चिममा भएको पर्यटन क्षेत्रको सम्भावनालाई उजागर गर्न साइकल यात्राले महत्वपूर्ण भूमिका खेल्ने बताए। ‘धनगढीदेखि डोटीको बुडरसम्म हुने साइकल यात्राले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने छ’, उनले भने ‘विश्वप्यापी […]

सुदूरपश्चिममा पर्यटन प्रवर्द्धन गर्न साइकल यात्रा हुने

२४ मंसिर, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले निजी क्षेत्रसँगको समन्वयमा पर्यटन प्रवद्र्धनका लागि साइकल यात्रा गर्ने भएको छ । ‘सुदूरपश्चिम साइकल यात्रा २०७८’ नाम दिएर प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय मातहतको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइको आयोजनामा अगामी पुष पहिलो साता साइकल यात्रा हुने भएको हो । पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईले […]

सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको विकास गर्छु : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पे्रमबहादुर आलेले सुदूरपश्चिममा पिछडिएर रहेको कला, संस्कृति तथा पर्यटन क्षेत्रमा उल्लेख्य विकास गर्ने बताएका छन् । नेकपा एकीकृत समाजवादीले जोरायल गाउँपालिका–३ मा सोमवार बिहान आयोजना गरेको गाउँपालिकास्तरीय भेलालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिम कला, संस्कृति र पर्यटनको क्षेत्रमा धनी क्षेत्र भएको हुँदा यसलाई ओझेलमा पर्न नदिने जानकारी दिए । मन्त्री आलेले सुदूरपश्चिम क्षेत्रमा पछिल्लो समय संघीय सरकार तथा प्रदेश सरकारको बजेटबाट थुप्रै विकास निर्माणका काम भइरहेकाले ती कामहरू नियम...

प्रधानमन्त्री देउवा बाढी पहिरोको क्षतिको निरीक्षण गर्न सुदूरपश्चिममा

धनगढी – प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो र डुबानले निम्त्याएको क्षति निरीक्षणका लागि बिहीबार गृहप्रदेश सुदूरपश्चिममा आएका छन्। प्रधानमन्त्री देउवा बिहीबार बिहान सुदूरपश्चिमका विभिन्न जिल्लामा भएका क्षति निरीक्षणका लागि सुदूरपश्चिम आएका हुन्। अहिले प्रधानमन्त्री देउवा डोटीमा बाढी पहिरोले गरेको क्षतिका बारेमा निरीक्षण गरिरहेका छन् । टोलीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, नेपाली कांग्रेसका नेताहरु […]

सुदूरपश्चिम पर्यटन ऐन पारित

सुदूरपश्चिम प्रदेश सभाले सुदूरपश्चिम प्रदेश ऐन २०७७ पारित गरेको छ । प्रदेश सभाको बिहीबार बसेको बैठकले सुदूरपश्चिममा पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ पारित गरेको हो । उद्योग ऐनअनुसार घरेलु तथा साना उद्योग कार्यालय, कम्पनी ऐनअनुसार वाणिज्य कार्यालयमा दर्ता भई सञ्चालनमा रहेका होटल, जल, रेस्टुराँ तथा रिसोर्ट र बारहरूले पर्यटनसम्बन्धी कारोबार गर्न चाहेमा पर्यटन […]

बजेटमा सुदूरपश्चिमः विशेष आर्थिक क्षेत्र निर्माणदेखि पर्यटन विकाससम्म

धनगढी : संघीय सरकारले आगामी आर्थिक वर्षका लागि सुदूरपश्चिममा विशेष आर्थिक क्षेत्र निर्माण गर्नेदेखि पर्यटन विकासलगायतका कार्यक्रमहरु बजेटमा समेटेको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाई आयोजनाका लागि दुई अर्ब ३५ करोड बजेट विनियोजन गरिएको छ। परियोजनाअन्तर्गत ९ किलोमिटर नहर निर्माण गर्दै थप तीन हजार हेक्टर जमिनमा सिँचाई सुविधा पुर्‍याउने लक्ष्य राखिएको छ।बैतडीमा ‘मिसन ओखर’ कार्यक्रम, डडेल्धुरामा व्यव