सुदूरपश्चिम पर्यटन ऐन पारित

सुदूरपश्चिम प्रदेश सभाले सुदूरपश्चिम प्रदेश ऐन २०७७ पारित गरेको छ । प्रदेश सभाको बिहीबार बसेको बैठकले सुदूरपश्चिममा पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ पारित गरेको हो । उद्योग ऐनअनुसार घरेलु तथा साना उद्योग कार्यालय, कम्पनी ऐनअनुसार वाणिज्य कार्यालयमा दर्ता भई सञ्चालनमा रहेका होटल, जल, रेस्टुराँ तथा रिसोर्ट र बारहरूले पर्यटनसम्बन्धी कारोबार गर्न चाहेमा पर्यटन […]

सम्बन्धित सामग्री

खुल्यो सुदूरपश्चिममा पर्यटन विकासको बाटो

सुदूरपश्चिम प्रदेशमा नयाँ ढङ्गले पर्यटन विकासका लागि बाटो खुला भएको छ । प्रदेश सरकारले पर्यटन ऐन बनाएर नवीनतम तरिकाले पर्यटन विकासको बाटो खुला गरेको हो । प्रदेश सरकारले बनाएको ‘सुदूरपश्चिम प्रदेश पर्यटन ऐन २०७७’ हालै प्रदेश सभाबाट पारित भएको छ ।