हिरोले तयार गर्दैछ हिमालयन ४५२ को प्रतिस्पर्धी मोटरसाइकल

काठमाडाै‌‌ । हिराे मोटोकर्पले रोयल इनफिल्ड हिमालयनको नयाँ भर्सन हिमालयन ४५२ को प्रतिस्पर्धी मोटरसाइकल तयार गरिरहेको खुलासा भएको छ । कम्पनीले एक्सपल्स ४०० को परिक्षण गरिरहेको तस्वीर बाहिर आएसँगै यसको खुलासा भएको हो । केही समय अघि लद्धाखमा परिक्षणमा देखिएको मोटरसाइकल अहिले हिरोको जयपुरमा रहेको रिसर्च एण्ड डेभलपमेन्ट अफिस नजिकै परिक्षण भइरहेको देखिएको हो । […]

सम्बन्धित सामग्री

टीभीएस रेडर १२५ को प्रतिस्पर्धी एक्स्ट्रीम १२५ आर, यस्ता छन् भिन्नता

काठमाडौं । १२५ सीसीमा हिरोले स्पोर्टी मोटरसाइकल एक्स्ट्रीम १२५ आर ल्याएसँगै यो सेग्मेन्टमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । हिरो मोटोकर्पले हिरो वल्ड २०२४ मा एक्स्ट्रीम १२५ आर सार्वजनिक गरेको हो । ९५ हजार भारतीय रुपैयाँ तोकेर सार्वजनिक भएको यो मोटरसाइकलले १५० सीसी सेग्मेन्टका मोटरसाइकलसँग प्रतिस्पर्धा गर्न सक्ने देखिएको छ । यो मोटरसाइकलले १२५ सीसी […]

हिरोले जनवरी २३ ल्याउँदै रोयल इनफिल्ड ३५० को प्रतिस्पर्धी मोटरसाइकल

काठमाडौं । हिरोले ११ दिनपछि नयाँ मोटरसाइकल मार्भिक सार्वजनिक गर्ने भएको छ । कम्पनीले रोयल इनफिल्ड ३५० सँग प्रतिस्पर्धा गर्न मार्भिक ४४०ल्याउने भएको हो । कम्पनीले आधिकारिक रूपमा मार्भिक जनवरी २३ मा ग्लोबल मार्केटमा सार्वजनिक गर्ने जानकारी गराएको छ। केही दिनअघि मात्र मार्भिक ४४० को परीक्षण भइरहेको तस्वीरहरू बाहिर आएको थियो । हिरो मोटोकर्पले २०२३ […]

प्रिमियम मोटरसाइकल सेग्मेन्टमा थपिदै प्रतिस्पर्धी

काठमाडौं । इन्जिन क्षमता ३५० सीसीदेखि ५०० सीसी सेग्मेन्टमा कुनै समय भारत र नेपालमा सर्वाधिक सुनिने नाम नै रोयल इनफिल्ड थियो । भारतीय ब्राण्ड बजाज र हिरोले संयुक्त लगानीमा ट्राइम्फ र हार्ले डेभिड्सन जस्ता मोडल बजारमा उतारेका छन् । हिरो मोटोकर्पले हार्लेसँगको सहकार्यमा उत्पादन गरेको ‘एक्स ४४०’ मोडल २ लाख २९ हजार भारतीय रुपैयाँमा ल्याएर […]

हिरोको एक्स्ट्रीम १२५ आर परीक्षणमा, टीभीएस रेडर १२५ लाई चुनौती

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो मोटरसाइकल निर्माता हिरोले १२५ सीसी प्रिमियम मोटरसाइकल परीक्षण सुरु गरको छ । कम्पनीले १२५ सीसी सेग्मेन्टमा रेडर १२५ को प्रतिस्पर्धी मोटरसाइकलको परीक्षण सुरु गरेको हो । गतहप्ता मात्रै कम्पनीले सार्वजनिक गरेको एक रिपोर्टमा हिरोले १२५ सीसी सेग्मेन्टमा कम्युटर र प्रिमयिम गरी दुई मोटरसाइकल ल्याउने उल्लेख गरिएको थियो । कम्पनीले यो […]