प्रिमियम मोटरसाइकल सेग्मेन्टमा थपिदै प्रतिस्पर्धी

काठमाडौं । इन्जिन क्षमता ३५० सीसीदेखि ५०० सीसी सेग्मेन्टमा कुनै समय भारत र नेपालमा सर्वाधिक सुनिने नाम नै रोयल इनफिल्ड थियो । भारतीय ब्राण्ड बजाज र हिरोले संयुक्त लगानीमा ट्राइम्फ र हार्ले डेभिड्सन जस्ता मोडल बजारमा उतारेका छन् । हिरो मोटोकर्पले हार्लेसँगको सहकार्यमा उत्पादन गरेको ‘एक्स ४४०’ मोडल २ लाख २९ हजार भारतीय रुपैयाँमा ल्याएर […]

सम्बन्धित सामग्री

आयो रेडर १२५ को बलियो प्रतिस्पर्धी पल्सर एन १२५’

काठमाडौं । भारतीय मोटरसाइकल उत्पादक कम्पनी बजाजले १२५ सीसी सेग्मेन्टमा नयाँ मोटरसाइकल ल्याएको छ । कम्पनीले १२५ सीसी सेग्मेन्टमा पल्सर एन १२५ भारतीय बजारमा सार्वजनिक गरेको हो । भारतीय बजारमा प्रिमियम कम्यूटर सेग्मेन्टमा टीभीएस रेडर १२५ र हिरो एक्स्ट्रीम १२५ सँग प्रतिस्पर्धा गर्न बजाजले पल्सर एन १२५ ल्याएको हो । प्रिमियम कम्युटर सेग्मेन्टमा टीभीएस र […]

प्रिमियम इलेक्ट्रीक मोटरसाइकलमा थपिदै प्रतिस्पर्धी

काठमाडौं । अल्ट्राभोयलेट इलेक्ट्रीक मोटरसाइकलको प्रतिस्पर्धी मोटरसाइकल सार्वजनिक भएको छ । भारतीय इलेक्ट्रीक मोटरसाइकल उत्पादक कम्पनी रेप्टी डट एचभीले अल्ट्राभोयलेटसँग प्रतिस्पर्धा गर्न सक्ने मोटरसाइकल सार्वजनिक गरेको हो । चेन्नाईवेस इलेक्ट्रीक मोटरसाइकल स्टार्टअप कम्पनी रेप्टी डट एचभीले आफ्नो पहिलो उत्पादन टी ३० सार्वजनिक गरेको हो । कम्पनीले टी ३० को एक्ससोरुम मूल्य २ लाख ३९ हजार […]

हिरोको एक्स्ट्रीम १२५ आर परीक्षणमा, टीभीएस रेडर १२५ लाई चुनौती

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो मोटरसाइकल निर्माता हिरोले १२५ सीसी प्रिमियम मोटरसाइकल परीक्षण सुरु गरको छ । कम्पनीले १२५ सीसी सेग्मेन्टमा रेडर १२५ को प्रतिस्पर्धी मोटरसाइकलको परीक्षण सुरु गरेको हो । गतहप्ता मात्रै कम्पनीले सार्वजनिक गरेको एक रिपोर्टमा हिरोले १२५ सीसी सेग्मेन्टमा कम्युटर र प्रिमयिम गरी दुई मोटरसाइकल ल्याउने उल्लेख गरिएको थियो । कम्पनीले यो […]

आयो केटीएम २५० एड्भेन्चरको नयाँ प्रतिस्पर्धी, यस्ता छन् भिन्नता

काठमाडौं । एड्भेन्चर सेग्मेन्टमा २५० सीसी सेग्मेन्टका मोटरसाइकल थपिदै गएका छन् । अहिले प्रिमियम ब्राण्डका २५० सीसी सेग्मेन्टमा केटीएम २५० निकै चल्तीको मोडल हो । बजारमा बलियो पकड बनाएको केटीएम २५० एड्भेन्चरलाई टक्कर दिन जापानी ब्राण्ड सुजुकीले इन्डियामा नयाँ मोडल बजारमा ल्याएको हो । भि-स्ट्रोम २५० नामबाट आएको नयाँ मोटरसाइकल मूल्यको हिसावले पनि केटीएम २५० […]