औद्योगिक क्षेत्रको भाडा वृद्धिको विषय समाधान हुन्छ : मन्त्री बडू

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले औद्योगिक क्षेत्रको भाडा वृद्धिसम्बन्धी विषयलाई मन्त्रालयले उच्च प्राथमिकतामा राखेको र निजी क्षेत्रसँगको सहकार्यमा समाधान गर्न प्रतिबद्ध रहेको बताएका छन् । नेपाल उद्योग परिसङ्घको ज्ञापनपत्र बुझ्दै उनले समस्या समाधानका लागि आफूले सकारात्मक पहल गरिरहेकाले व्यवसायीलाई नआत्तिन आग्रह गरे । उद्योग सचिव अर्जुनप्रसाद पोखरेलले औद्योगिक क्षेत्रमा लगानीकर्ताले सहजरूपमा उद्योग सञ्चालन […]

सम्बन्धित सामग्री

गठबन्धनको सरकार बन्छ : मन्त्री बडू

सिन्धुली । उद्योग वाणिज्य मन्त्री दिलेन्द्रप्रसाद बडूले जनताले दिएको म्याण्डेट अनुसार आगामी ५ वर्षका लागि गठबन्धनको सरकार बन्ने बताउनुभएको छ । मन्त्री बडूले शुक्रबार छैठौं सिन्धुली महोत्सवको उद्घाटन गर्दै गठबन्धन सरकारले नै मुलुकका समस्या समाधान गर्ने दावीसमेत गर्नुभयो । मन्त्री बडूले बैंकहरुले व्याजदर बढाउँदा बजारमा तरलता आएकाले उद्योग धरासायी भएको जिकिर गर्नुभयो । उहाँले महोत्सवले […]

उद्योग क्षेत्रमा देखिएका नीतिगत समस्या समाधान गर्न सरकार तयार छः मन्त्री बडू

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन्। नेपाल टे«ड युनियन काँग्रेसले ललितपुरमा बुधवार आयोजना गरेको कार्यक्रमा मन्त्री बडूले उद्योग क्षेत्रमा देखिएका नीतिगत तथा अन्य समस्या समाधान गर्न सरकार तयार रहेको बताए। उनले पछिल्लो समय मुलुकको अर्थतन्त्र सुधार गर्न समस्या भएको बताए। उनले सरकारले […]

उद्योग क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकार तयार छ : मन्त्री बडू

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभएको छ । बुधबार नेपाल ट्रेड युनियन कांग्रेसले ललितपुरमा आयोजना गरेको कार्यक्रमा बोल्दै मन्त्री बडूले उद्योग क्षेत्रमा देखिएका नीतिगत तथा अन्य समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभएको हो । उहाँले पछिल्लो समय मुलुकको अर्थतन्त्र सुधार गर्न समस्या […]

उद्योग क्षेत्रमा देखिएका नीतिगत समस्या समाधान गर्न सरकार तयार छ : मन्त्री बडू

काठमाण्डाै – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभएको छ ।  बुधवार नेपाल ट्रेड युनियन कांग्रेसले ललितपुरमा आयोजना गरेको कार्यक्रमा बोल्दै मन्त्री बडूले उद्योग क्षेत्रमा देखिएका नीतिगत तथा अन्य समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभएको हो । उहाँले पछिल्लो समय देशको अर्थतन्त्र सुधार गर्न समस्या भएको बताउनुभयो । उहाँले सरकारले देशको आयात तथा निर्यातलाई सन्तुलनमा ल्याउन कोशिस गरिरहेको बताउनु भयो । उहाँले देशभित्र नै औद्...

भन्सारका समस्या समाधान गर्न कूटनीतिक पहल गर्छु : मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडुले डस्टी कार्गोको भण्डारण तथा आयात सम्बन्धी समस्या समाधानका लागि भारतीय निकायसँग छलफल गरेर समस्याको समाधान गर्ने बताएका छन् ।वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल नेतृत्वको टोलीसँग भएको भेटमा मन्त्री बडूले नेपाल तथा भारतका सम्बन्धित निकायहरुसँगको सहकार्यमा समाधान गर्न पहल गर्ने आश्वासन दिए । उनले एकीकृत जाँचचौकी […]

उद्योग मन्त्री बडू र पूर्वसचिवहरूबीच छलफल

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योग वाणिज्य क्षेत्रका पूर्वसचिवहरूसँग छलफल गरेका छन् । शुक्रबार भएको छलफलमा परिवर्तित सन्दर्भमा मन्त्रालयले खेल्नुपर्ने भूमिका र निर्वाह गर्नुपर्ने दायित्वका विविध विषयमा छलफल भएको हो । त्यसअवसरमा मन्त्री बडूले पूर्वसचिवहरूका अनुभव र सुझावले वर्तमानमा देखिएका समस्या समाधान गर्न सहयोग पुग्ने अपेक्षाले लिएका छन् । उनले प्राप्त सुझाव कार्यान्वयन […]

पेट्रोलियम पदार्थको क्षेत्रका समस्याको वैज्ञानिक समाधान खोज्छौँः मन्त्री बडू

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले आम उपभोक्ताको हितलाई केन्द्रमा राखेर पेट्रोलियम पदार्थको मूल्य बृद्धि, सहज आपूर्ति र ढुवानी भाडालगायतका समस्याको वैज्ञानिक समाधान खोजिने बताएका छन्। पेट्रोलियम पदार्थको क्षेत्रमा कार्यरत विभिन्न संगठनका प्रतिनिधिहरुसँग आइतबार मन्त्री निवास पुल्चोकमा कुराकानी गर्दै मन्त्री बडूले पेट्रोलियम पदार्थको क्षेत्रमा विश्वभर देखिएको संकटको असर नेपालमा पनि परेकोले यसको वैज्ञानिक […]

पेट्रोलियम पदार्थमा देखिएका समस्याको वैज्ञानिक समाधान खोज्छौँ : मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले आम उपभोक्ताको हितलाई केन्द्रमा राखेर पेट्रोलियम पदार्थको मूल्य बृद्धि, सहज आपूर्ति र ढुवानी भाडालगायतका समस्याको वैज्ञानिक समाधान खोजिने बताएका छन् । पेट्रोलियम पदार्थको क्षेत्रमा कार्यरत विभिन्न संगठनका प्रतिनिधिहरूसँग आइतबार मन्त्री निवास पुल्चोक ललितपुरमा कुराकानी गर्दै  मन्त्री बडूले पेट्रोलियम पदार्थको क्षेत्रमा विश्वभर देखिएको संकटको असर नेपालमा पनि परेकोले यसको वैज्ञानिक व्यवस्थापनका लागि सरकारले काम गरिरहेको बताए ।

खाद्यान्न तथा पेट्रोलियम आपूर्तिमा देखिएका समस्या समाधान गर्छुः मन्त्री बडू

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले चूनौतीपूर्ण रहेको आपूर्ति व्यवस्थाको समस्यालाई गम्भीर भएर समाधान गर्ने बताएका छन् । बिहीबार सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्री बडूले खाद्यान्नदेखि पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएका समस्या समाधान गर्ने बताएका हुन् । यसका लाग अल्पकालीन र दीर्घकालीन योजना बनाएर समाधानको प्रयास खोजिने र सरोकारबालासँग छलफल गरिने पनि उनले बताए । […]

न्यायालयको समस्या आफै समाधान होस् : मन्त्री बडू

मोतीराम तिमल्सिना काभ्रे । कानुन, न्याय तथा संघीय मामिला मन्त्री दिलेन्द्र बडूले न्यायालयभित्रको विवाद आफै समाधान होस भन्ने चाहेको बताउनु भएको छ । बार र बेन्चबीचको विवाद तत्कालै समाधान भई जनताले न्याय पाउने बाटो अवरुद्ध नगर्न उहाँले अनुरोध गर्नु भयो । बेथान्चोक गाउँपालिका वडा नम्बर ३ को वडा भवन र स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै […]