मोतीराम तिमल्सिना काभ्रे । कानुन, न्याय तथा संघीय मामिला मन्त्री दिलेन्द्र बडूले न्यायालयभित्रको विवाद आफै समाधान होस भन्ने चाहेको बताउनु भएको छ । बार र बेन्चबीचको विवाद तत्कालै समाधान भई जनताले न्याय पाउने बाटो अवरुद्ध नगर्न उहाँले अनुरोध गर्नु भयो । बेथान्चोक गाउँपालिका वडा नम्बर ३ को वडा भवन र स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै […]