तलब भत्ता दिन नसक्ने भन्दै नगरपालिकाद्वारा दर्जन कर्मचारी मन्त्रालय फिर्ता

काठमाडौँ । धनुषाको मिथिला विहारी नगरपालिकाले दर्जन कर्मचारीलाई फिर्ता पठाएको छ ।  मन्त्रालयले चालु आर्थिक वर्षदेखि सशर्त अनुदान पठाउन बन्द गरेको र नगरपालिकाको आन्तरिक आयस्रोत न्यून भएकाले स्वीकृत दरबन्दी भन्दा फाजिलमा रहेका ११ स्वास्थ्य सेवाका कर्मचारीलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा फिर्ता पठाएको हो ।  ‘स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आर्थिक वर्ष २०७८/०७९ देखी सशर्त अनुदान पठाउन […]

सम्बन्धित सामग्री

तलब भत्ता नपाएको भन्दै धनुषाको नगराइन नगरपालिकामा स्वास्थ्यका कर्मचारी आन्दोलित

धनुषा - तलब भत्ता नपाएको भन्दै धनुषाको नगराइन नगरपालिकामा स्वास्थ्यका कर्मचारीहरुले आन्दोलन सुरु गरेका छन् । आन्दोलनका कारण नगरपालिकाको सेवा एक महिनाभन्दा बढी समयदेखि ठप्प भएकाे हाे। चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमसहितको बजेट पारित नभएका कारणले नगरपालिकाका सबै कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । नगरपालिकामा नियमित खाेप कार्यक्रमसमेत प्रभावित भएकाे स्थानीयकाे गुनासाे छ । करिब ६ महिनादेखिकाे तलब भत्ता नपाएका स्वास्थ्य क्षेत्रका कर्मचारीहरू आन्दोलनमा उत्रिएपछि नगरपालिकामा सबै प्रकारका ...

दुई गाउँपालिकाका कर्मचारीले तलब भत्ता पाएनन्

काठमाडौँ,१३ असोज । हिन्दूहरुको महानचाड दसैँमा नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिकाका कर्मचारीले साउनदेखि असोजसम्मको तलब भत्ता पाएका छैनन् । सङ्घ तथा प्रदेशबाट रकम निकासा नभएकाले उक्त दुई गाउँपालिकाका कर्मचारी घर जान पाएका छैनन् । विद्यालय र गाउँपालिकाका कर्मचारी अलपत्र परेका छन् । नाम्खाका स्वास्थयकर्मी छ गरी तीन सय जना र उक्त गाउँपालिकाभित्रका १७ विद्यालयका ८५ […]

हुम्लामा दुई गाउँपालिकाका कर्मचारीले तलब भत्ता पाएनन्

हिन्दूहरूको महान चाड दसैँमा नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिकाका कर्मचारीले साउनदेखि असोजसम्मको तलब भत्ता पाएका छैनन् । सङ्घ तथा प्रदेशबाट रकम निकासा नभएकाले उक्त दुई गाउँपालिकाका कर्मचारी घर जान पाएका छैनन् ।विद्यालय र गाउँपालिकाका कर्मचारी अलपत्र परेका छन् । नाम्खाका स्वास्थ्यकर्मी छ गरी तीन सय जना र उक्त गाउँपालिकाभित्रका १७ विद्यालयका ८५ शिक्षकले समेत दसैंको भत्ता खान नपाएर विभिन्न प्रदेश तथा जिल्लाका कर्मचारी अलपत्र परेका शिक्षक सम्ला चौधरी बताउँछन् ।  सिमकोटमा पनि कर्मचारी तथा

हुम्लामा दुई गाउँपालिकाका कर्मचारीले तलब भत्ता पाएनन्

हुम्ला । हिन्दूहरुको महानचाड दसैँमा नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिकाका कर्मचारीले साउनदेखि असोजसम्मको तलब भत्ता पाएका छैनन् । सङ्घ तथा प्रदेशबाट रकम निकासा नभएकाले उक्त दुई गाउँपालिकाका कर्मचारी घर जान पाएका छैनन् । विद्यालय र गाउँपालिकाका कर्मचारी अलपत्र परेका छन् । नाम्खाका स्वास्थयकर्मी छ गरी तीन सय जना र उक्त गाउँपालिकाभित्रका १७ विद्यालयका ८५ शिक्षकले […]

सरकारद्वारा ५ सय ८४ अधिकृतस्तरको दरबन्दी स्वीकृत,उच्चस्तरीय तलब सुविधा आयोग गठन

सरकारले राष्ट्रसेवक कर्मचारी र श्रमिकहरुको न्यूनतम तलब, भत्ता, पारिश्रमिक एवम् सुविधा पुनरावलोकनका लागि उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को भदौ ६ गते बसेको बैठकले देशको आर्थिक अवस्था र खर्च बहन गर्नसक्ने क्षमता समेतका आधारमा कर्मचारी र श्रमिकको तलब, भत्ता, पारिश्रमिक एवम् सुविधा पुनरावलोकन गर्न आवश्यक अध्ययन गरी सरकारलाई सिफारिस गर्न […]

शुभकालिका गाउँपालिकाले हटायो करारका कर्मचारी

काठमाडौँ । कालिकोटको शुभकालिका गाउँपालिकाले गाउँपालिकाअन्तर्गत काम गरिरहेका करारका कर्मचारी हटाएको छ । असार ११ गतेको गाउँ सभाबाट आर्थिक वर्ष २०७९/८० देखि करार कर्मचारीको अवधि नथप्ने निर्णय गरेको हो । असार २४ गतेको मितिमा सूचना प्रकाशित गर्दै साउन १ गतेदेखि कामकाज नगर्न करार कर्मचारीलाई सूचित गरेको छ । ‘गाउँपालिकाको समानीकरण अनुदानबाट तलब भत्ता भुक्तानी भई […]

जिसस म्याग्दीको खाता रोक्का हुँदा कर्मचारी र जनप्रतिनिधिले पाएनन् तलब भत्ता

म्याग्दी : जिल्ला समन्वय समिति (जिसस) म्याग्दीको सबै खाता रोक्का हुँदा विगत दुई महिनादेखि कर्मचारी र जनप्रतिनिधिहरूले तलब भत्ता खान पाएका छैनन्।आर्थिक वर्षको अन्त्य हुनै लाग्दा समेत खाता सञ्चालन नहुँदा विकास निर्माणका कामका भुक्तानी दिन र कर्मचारीले तलब खान समेत नपाएकाे जिल्ला समन्वय समिति म्याग्दीका निवर्तमान प्रमुख देवेन्द्रबहादुर कटुवालले बताए।कटुवालका अनुसार तत्कालीन जिल्ला विकास समितिले पाँच वर्षअघि तोडेको ठेक्का सम्बन्धी मुद्दामा अदालतले तोकेको रकम निर्माण व्यवसायीलाई भुक्तानी गर्न नस

तलब नपाएको भन्दै मेडिकल कलेजका कर्मचारी आन्दोलित

तलब, भत्ता नपाएको भन्दै नेपालगन्ज मेडिकल कलेजका कर्मचारी आन्दोलित भएका छन्। लर्डवुद्ध एजुकेशनल एकेडेमी अन्तर्गतको नेपालगन्ज मेडिकल कलेजका कर्मचारी विगत चार दिनदेखि आन्दोलनमा उत्रिएका हुन्।...