७० वर्षको मापदण्ड सम्झाउँदै झलनाथ खनालले भनेः म पालना गर्छु, अन्य नेताले पनि ध्यान दिनुहोस्

काठमाडौं, १४ भदौ । नेकपा एकीकृत समाजवादीका संस्थापक नेता झलनाथ खनालले ७० वर्ष नाघेकाले कार्यकारी पदको दाबी नगर्ने अठोट सुनाएका छन् । स्वास्थ्योपचारपछि आज स्वदेश फर्किएका उनले विमानस्थलमा पत्रकारमाझ बोल्दै आफैले ७० वर्षको मापदण्ड ल्याएकाले त्यसको पालना गर्ने बताए । बारम्बार आफू ७० कटेको सुनाएका खनालले भने, ‘मलाई कुनै कार्यकारी पोष्ट माग गर्ने नैतिक अधिकार […]

सम्बन्धित सामग्री

राष्ट्रपतिबाट संवैधानिक व्यवस्थामाथि प्रहार भएको सत्तारुढ चार दलको निष्कर्ष

काठमाण्डाै – सत्तारुढ चार दलले राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थामाथि प्रहार गरेको  निष्कर्ष निकालेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताले संयुक्त विज्ञप्ति निकालेर राष्ट्रपतिले संबिधानको पालना र संरक्षण गर्नुपर्नेे कर्तव्यको संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको ठहर गरेको हो । राष्ट्रिपति भण्डारीको यो कदमबाट नागरिकले निर्वाचित गरेको संघीय संसदको घोर अपमान र अवमूल्यन भएको विज्ञप्तिमा भनिएको छ । यस्तै, राष्ट्रपति भण्डारीको यो कदमबा...

ताइवान मामिलामा जिनपिङ र बाइडेनले दिए एक–अर्कालाई चेतावनी

अमेरिकाका राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति शी जिनपिङले बिहिबार दुई घण्टा लामो फोनवार्ता गरे ।यो कुराकानीका बेला दुई नेताले ताइवानको विषयमा एक–अर्कालाई चेतावनी दिएका छन् ।बाइडेनले चिनियाँ समकक्षी शी जिनपिङसँग अमेरिकाले ताइवानको स्थितिलाई फेर्नका लागि चाल्ने कुनै पनि एकतर्फी कदमको कडा विरोध गर्ने बताएका छन् । यद्यपि, उनले ताइवानमाथि अमेरिकी नीतिमा कुनै पनि परिवर्तन नआउने बताएका छन् ।यस्तै शी जिनपिङले बाइडेनलाई ‘एक चीन नीति’ को पालना गर्नका लागि भनेका छन् । चिनियाँ मिडियाका

ठूला नेताले आचारसंहिता पालना गरेनन्, तलका इमानदार : प्रमुख आयुक्त थपलिया

काठमाडौँ – प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ठूला नेताबाट आचारसंहिता उल्लंघन भएको बताएका छन्। मौनअवधि सुरु हुनुअघि आयोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त थपलियाले तल्ला तहका नेताहरुले आचारसंहिताको इमानदारी पूर्वक पालना गरे पनि ठूला नेताहरुबाट उल्लंघन भएको जनाएका हुन्। उनले भने, ‘लोकल तहको नेताले आचारसंहिता उल्लंघन गरेका छैनन्, ठूला नेताले चाहिँ पालना गरेका छैनन्। ठूलो […]

अझै कति गरिरहने राजनीतिक बितण्डाबाजी ?

के यो देशको संविधानको पालना, रक्षा र व्यवस्थाको महत्व भनेको कसैको सरकार ढालेर आफ्नो पकडको सरकार बनाउनु मात्रै हो ? के यो देशका गरीब–निमुखा जनताको हित भनेको सिंहदरबारमा फोटो थप्ने र कुनै नेताले बालुवाटारमा डेरा सार्नु मात्रै हो ? दुई तिहाई हाराहारीको बहुमतको सरकार छिन्नभिन्न भयो, बलियो पार्टी तीन टुक्रा भयो के यो लोकतन्त्र बलियो …

भारत र ब्राजिलमा किन अनियन्त्रित बन्यो कोरोना महामारी?

एजेन्सी। प्रसिद्ध मेडिकल जर्नल ‘नेचर’ आफ्नो सम्पादकीयमा लेख्छ, ‘भारत र ब्राजिलले वैज्ञानिकका सल्लाह मानेनन्, त्यसैले अहिले यी मुलुक कोरोनाको खतरनाक परिणाम भोगिरहेका छन्।’ साथै जर्नलले कोरोना संकट बढ्नुको कारणमा दुवै देशको राजनीतिक विफलतालाई मानेको छ। यी दुई कारणले नै भारत र ब्राजिलमा कोरोना महामारी अनियन्त्रित भएको जर्नलको आरोप छ। दुवै देशका शीर्ष नेताले वैज्ञानिकका भनाइ पालना नगरेको जर्नलमा उल्लेख छ।

भारत र ब्राजिलमा किन अनियन्त्रित बन्यो कोरोना महामारी?

एजेन्सी। प्रसिद्ध मेडिकल जर्नल ‘नेचर’ आफ्नो सम्पादकीयमा लेख्छ, ‘भारत र ब्राजिलले वैज्ञानिकका सल्लाह मानेनन्, त्यसैले अहिले यी मुलुक कोरोनाको खतरनाक परिणाम भोगिरहेका छन्।’ साथै जर्नलले कोरोना संकट बढ्नुको कारणमा दुवै देशको राजनीतिक विफलतालाई मानेको छ। यी दुई कारणले नै भारत र ब्राजिलमा कोरोना महामारी अनियन्त्रित भएको जर्नलको आरोप छ। दुवै देशका शीर्ष नेताले वैज्ञानिकका भनाइ पालना नगरेको जर्नलमा उल्लेख छ।

दलहरुलाई राष्ट्रपतिको स्पष्टोक्ति : संविधानको अक्षरशः पालना गरेकी छु

राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले संविधानको अक्षरशः पालना गरेको बताएकी छन्। राष्ट्रपति भण्डारीले मंगलबार शीतल निवासमा आयोजित सर्वदलीय बैठकलाई सम्बोधन गर्ने क्रममा सरकारले गरेको सिफारिस कार्यान्वयन गर्नुपर्ने संवैधानिक दायित्व आफ्नो भएको बताएकी हुन्।कांग्रेस, माओवादी केन्द्रलगायत दलका नेताले बैठकमा सरकारले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटनलगायत निर्णय गरी गरेको सिफारिसमा राष्ट्रपतिले कुनै परामर्शबिना सहीछाप लगाएको भन्दै उक्त प्रसंग उप्काएका थिए। त्यसपछि राष्ट्रपति भण्डारीले  आफू

शीर्ष नेताबाट निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता

काठमाडौँ । व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख दलका शीर्ष नेताले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आचारसंहिता अक्षरशः पालना गर्ने प्रतिबद्धता व्यक्त गरेको...