के यो देशको संविधानको पालना, रक्षा र व्यवस्थाको महत्व भनेको कसैको सरकार ढालेर आफ्नो पकडको सरकार बनाउनु मात्रै हो ? के यो देशका गरीब–निमुखा जनताको हित भनेको सिंहदरबारमा फोटो थप्ने र कुनै नेताले बालुवाटारमा डेरा सार्नु मात्रै हो ? दुई तिहाई हाराहारीको बहुमतको सरकार छिन्नभिन्न भयो, बलियो पार्टी तीन टुक्रा भयो के यो लोकतन्त्र बलियो …