नेपाल फर्मा एक्स्पो चितवनमा शुरू हुँदै, राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

काठमाडौं : नेपाल फर्मा एक्स्पो २०२२ आजदेखि चितवनको भरतपुरमा शुरु हुने भएको छ। चितवन प्रदर्शनी केन्द्रमा हुने एक्स्पोको राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो १ बजे उद्घाटन गर्ने आयोजक संस्था नेपाल औषधि उत्पादक संघले जनाएको छ। एक्स्पो  ११ गतेसम्म चल्नेछ। एक्स्पोले नेपालमा औषधि उत्पादनको क्षेत्रले अँगाल्दै आएको ज्ञान तथा नवीनतम प्रविधिको विस्तार गर्ने संघका महासचिव विप्लव अधिकारीले जानकारी दिए। एक्स्पोमा १६० वटा स्टल रहने छन्। औषधि क्षेत्रमा नयाँ प्रविधिको खोजी गरिरहेका वि

सम्बन्धित सामग्री

फर्मा एक्स्पोबाट औषधि व्यवसायी उत्साहित

भरतपुरको चितवन प्रदर्शनी केन्द्रमा सुरु भएको नवौँ नेपाल फर्मा एक्स्पो २०२४ बाट औषधि व्यवसायी उत्साहित भएका छन्। शुक्रबार उद्घाटन सत्रमा सरकारी अतिथि वक्ताले नेपाली औषधि व्यवसायका क्षेत्रमा देखिएका समस्या समाधान गर्न तयार भएको बताएपछि उनीहरु उत्साहित भएका हुन्।

नेपाल फर्मा एक्स्पो चितवनमा सुरु [फोटोफिचर]

नेपाल फर्मा एक्स्पो २०२२ चितवनमा सुरु भएको छ।  औषधि उत्पादक संघ (एपोन)ले आयोजना गरेको एक्स्पोको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्।

औषधि उत्पादनको क्षेत्रमा लगानी बढाउनुपर्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि उत्पादनको क्षेत्रमा लगानी बढाउनुपर्ने बताएकी छन् । नेपाल औषधि उत्पादक संघले भरतपुरको चितवन प्रदर्शनी केन्द्रमा आयोजना गरेको नेपाल फर्मा एक्स्पो २०२२ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले नेपालमा पछिल्लो समय नसर्ने रोगबाट धेरै जनता पीडित बनेको बताइन् । ‘समग्र मानव स्वास्थ्यका लागि अनुसन्धान, भौतिक पूर्वाधार विकास, खोप तथा औषधी उत्पादनका क्षेत्रमा लगानी बढाउनुपर्ने टड्कारो आवश्कता रहेको छ’, उनले भनिन् । नसर्ने रोगको जोखिम बढिरहेकाले औ

चितवनमा नेपाल फर्मा एक्स्पो सुरु, औषधिको बृहत् प्रदर्शनी

काठमाडौँ– औषधि तथा औषधिजन्य सामग्रीहरूको बृहत् प्रदर्शनी नेपाल फर्मा एक्स्पो शुक्रबार चितवनमा सुरु भएको छ। औषधि उत्पादक संघ (एपोन) को आयोजना भएको एक्स्पोको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् । उद्घाटनका क्रममा राष्ट्रपति भण्डारीले औषधि उत्पादनमा नेपालले ठूलो फड्को मारेको भन्दै धेरै किसिमका औषधि नेपालमै उत्पादन गर्न सक्नुपर्ने बताइन् । उनले अर्थतन्त्रसँग औषधि उत्पादन क्षेत्र जोडिएको […]

राष्ट्रपतिद्वारा नेपाल फर्मा एक्स्पोको उद्घाटन, स्वदेशी उद्योग प्रवर्द्धनमा जोड

चितवन : औषधि तथा औषधिजन्य सामग्रीहरुको बृहत् प्रदर्शनी नेपाल फर्मा एक्स्पो शुक्रबारदेखि चितवनमा सुरु भएको छ। औषधि उत्पादक संघ एपोनको आयोजनामा चितवनमा सुरु भएको फर्मा एक्स्पो राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्।प्रदर्शनीको उद्घाटन क्रममा राष्ट्रपति भण्डारीले औषधि उत्पादनमा नेपालले ठूलो फड्को मारेको बताइन्। धेरै किसिमका औषधि नेपालमै उत्पादन गर्न सक्नुपर्ने उनको भनाइ थियो। औषधि उत्पादनका क्षेत्रमा लगानी बढाउनुपर्छ।बढ्दो प्रदूषणले स्वास्थ्यमा समस्या ल्याएको छ। अर्थतन्त्रसँग औषधि उत्पाद

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार औषधि उत्पादन गर्न राष्ट्रपतिको आग्रह

नेपाल फर्मा एक्स्पो २०२२ चितवनमा सुरु भएको छ।  औषधि उत्पादक संघ (एपोन)ले आयोजना गरेको एक्स्पोको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्।

आठौँ नेपाल फर्मा एक्स्पो २०२२ को राष्ट्रपति भण्डारीद्वारा उद्घाटन

न्युज अफ नेपाल, काठमाडौं ।  चितवनमा आजदेखि सुरु भएको आठौँ नेपाल फर्मा एक्स्पो २०२२ को राष्ट्रपति विद्यादेबी भण्डारीले उद्घाटन गर्नुभएकोछ । नेपाल औषधि उत्पादक संघको आयोजनामा सञ्चालन भएको एक्स्पोको राष्ट्रपति भण्डारीले उद्घाटन गर्नुभएको हो । नेपालमा औषधि उत्पादनको प्रविधि र यसमा अपनाइएका संवेदनशीलताका बारेमा जनमानसमा सचेतना दिने, नेपालको औषधिउत्पादनलाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउन अझ प्रविधिमैत्री र दक्षता […]

चितवनमा आजदेखि आठौं 'नेपाल फर्मा एक्स्पो'

आठौं 'नेपाल फर्मा एक्स्पो २०२२' आजदेखि चितवनमा सुरु हुँदै छ। नेपाल औषधि उत्पादक संघले एक्सपो आयोजना गर्न लागेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने एक्स्पो ११ गतेसम्म चल्नेछ।

चितवनमा आजदेखि आठौं 'नेपाल फर्मा एक्स्पो'

आठौं 'नेपाल फर्मा एक्स्पो २०२२' आजदेखि चितवनमा सुरु हुँदै छ। नेपाल औषधि उत्पादक संघले एक्सपो आयोजना गर्न लागेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने एक्स्पो ११ गतेसम्म चल्नेछ।

चितवनमा आठौँ नेपाल फर्मा एक्स्पो हुँदै

नेपाल औषधि उत्पादक संघ आठौँ नेपाल फर्मा एक्स्पो २०२२ चितवनमा गर्ने भएको छ । संघले चितवन एक्स्पो सेन्टर भरतपुरमा वैशाख ९ गतेदेखि ११ गतेसम्म फर्मा एक्स्पो गर्न लागेको हो । एक्स्पोको राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ९ गते उद्घाटन गर्ने कार्यक्रम रहेको संघका मिडिया संयोजक सन्तोष बरालले बताए । उत्पादन गर्दै आएका औषधी र औषधी उत्पादनमा प्रयोग हुने प्रविधि, ल्याब, मेसिनहरु, कच्चा पदार्थ, प्याकेजिङ मेटेरियल लगायतहरुमा भएका बिकास र उपलब्धिहरूको प्रदर्शनी गरि संघले जनाएको छ ।औषधि क्षेत्रमा नयाँ प