चितवन : औषधि तथा औषधिजन्य सामग्रीहरुको बृहत् प्रदर्शनी नेपाल फर्मा एक्स्पो शुक्रबारदेखि चितवनमा सुरु भएको छ। औषधि उत्पादक संघ एपोनको आयोजनामा चितवनमा सुरु भएको फर्मा एक्स्पो राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्।प्रदर्शनीको उद्घाटन क्रममा राष्ट्रपति भण्डारीले औषधि उत्पादनमा नेपालले ठूलो फड्को मारेको बताइन्। धेरै किसिमका औषधि नेपालमै उत्पादन गर्न सक्नुपर्ने उनको भनाइ थियो। औषधि उत्पादनका क्षेत्रमा लगानी बढाउनुपर्छ।बढ्दो प्रदूषणले स्वास्थ्यमा समस्या ल्याएको छ। अर्थतन्त्रसँग औषधि उत्पाद