फर्मा एक्स्पोबाट औषधि व्यवसायी उत्साहित

भरतपुरको चितवन प्रदर्शनी केन्द्रमा सुरु भएको नवौँ नेपाल फर्मा एक्स्पो २०२४ बाट औषधि व्यवसायी उत्साहित भएका छन्। शुक्रबार उद्घाटन सत्रमा सरकारी अतिथि वक्ताले नेपाली औषधि व्यवसायका क्षेत्रमा देखिएका समस्या समाधान गर्न तयार भएको बताएपछि उनीहरु उत्साहित भएका हुन्।

सम्बन्धित सामग्री

औषधि व्यवसायी संघ ललितपुरमा नयाँ कार्यसमिति

नेपाल औषधि व्यवसायी संघ ललितपुर  जिल्ला शाखाको दोस्रो अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ। शाखाको अध्यक्षमा ईन्द्र वीर महर्जन निर्विरोध चयन भएका छन्।

गुल्मीमा आयुर्वेद सञ्चालकलाई कारबाही नगर्न औषधि व्यवसायी संघको दबाब

१९ माघ, गुल्मी । गुल्मी सफल र सम्पन्न आयुर्वेद सञ्चालकलाई कारबाही नगर्न औषधि व्यवसायी संघ गुल्मीले दबाब दिएका छन् । सिल भएको औषधि पसल खोल्न र आयुर्वेद सञ्चालकलाई कारबाही नगर्न भन्दै औषधि व्यवसायी संघ गुल्मी अध्यक्ष फर्सु पाण्डे, महासचिव गणेश श्रेष्ठ, कोषाध्यक्ष जुवानन्द बेलवासल्से, सह-कोषाध्यक्ष अनन्त अधिकारी लगायतसहितका पदाधिकारीहरु प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मालाई भेटेर […]

नेपाल औषधि व्यवसायी संघ भक्तपूरमा नयाँ कार्यसमिति चयन

नेपाल औषधि व्यवसायी संघ भक्तपूर जिल्ला शाखाको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनले पुनः नारायणप्रसाद भुषालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

सभामुख घिमिरेलाई औषधि व्यवसायी संघको ज्ञापन

काठमाडौं– नेपाल औषधि व्यवसायी संघले सभामुख देवराज घिमिरेलाई ‘औषधि तथा स्वास्थ्य सामग्री (नियमन तथा नियन्त्रण) ऐन’ सम्बन्धी विधेयकका कतिपय प्रावधानमा असहमति जनाउँदै ज्ञापन पत्र बुझाएको छ । संघका उपाध्यक्ष रामचन्द्र शर्मा नेतृत्वको प्रतिनिधिमण्डलले औषधि व्यवसायी संघजस्ता सरोकारवालासँग छलफल नगरी ऐन ल्याइएको भन्दै असन्तुष्टि जनाएको छ ।  संघका अध्यक्ष प्रकाशकुमार खण्डेलवालद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा ‘औषधि तथा […]

औषधि व्यवसायी संघको अध्यक्षमा प्रकाशकुमार खण्डेलवाल विजयी

नेपाल औषधि व्यवसायी संघ (एनसीडीए)को अध्यक्षमा प्रकाशकुमार खण्डेलवाल विजयी भएका छन्। वीरगञ्जमा शनिबार भएको निर्वाचनमा खण्डेलवाल विजयी भएका हुन्।

प्रतिबन्धित औषधिको बिक्री बढ्यो : औषधि व्यवसायी

काठमाडौँ : औषधि व्यवसायीले औषधि व्यवसायीलाई पनि बीमामा जोड्नुपर्ने माग राखेका छन्।शुक्रवार नेपाल औषधि व्यवसायी संघको दोस्रो वार्षिक साधारणसभामा बोल्दै व्यवसायीले यस्तो माग राखेका हुन्। कार्यक्रममा बोल्दै वागमती प्रदेशका औषधि विभागका अध्यक्ष ध्रुवनारायण श्रेष्ठले औषधि व्यवसायीलाई बीमामा संलग्न गर्न नसके निकट भविष्यमै औषधि पसल बन्द गर्नुपर्ने अवस्था सिर्जना हुने गुनासो गरे।उनले बीमामा औषधि व्यवसायीलाई किन सरकारले संलग्न गर्न नसकेको भन्दै प्रश्न गरे। अध्यक्ष श्रेष्ठले औषधि व्यवसायीलाई पनि बीमामा सं

औषधि व्यवसायी संघ गुल्मीको अध्यक्षमा पान्डेय

नेपाल औषधि व्यवसायी संघ गुल्मीको अध्यक्षमा पर्शुराम पान्डेय सर्वसम्मत चयन भएका छन्। संघको छैठौं अधिवेशनबाट नयाँ नेतृत्वमा पान्डेय चयन भएका हुन्। संघको उपाध्यक्षमा पार्वता थापा, महासचिवमा गणेश श्रेष्ठ, सचिवमा नारायण प्रसाद...

गण्डकी प्रदेशमा सिटामोलको अभाव छैन : औषधि व्यवसायी

नेपाल औषधि व्यवसायी संघ गण्डकी प्रदेशले बजारमा सिटामोलको अभाव नरहेको जनाएको छ।

हेटौँडामा मास्कको कालोबजारी गर्ने दुई जना औषधि व्यवसायी पक्राउ, एक फरार

कोरोना महामारीको संकटमा पनि मास्कमा कालोबजारी गर्ने हेटौंडाका दुई औषधि व्यवसायी पक्राउ परेका छन्।

चिरायु अस्पताल र औषधि व्यवसायी संघबीच सम्झौता

चिरायु नेशनल हस्पिटल र नेपाल औषधि व्यवसायी संघबीच सहुलियत प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । हस्पिटल र व्यवसायीबीच विभिन्न औषधिमा छुट दिनुको साथै उपचारमा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्र मेहेर श्रेष्ठले ४७ वर्षदेखि देशभर औषधि उपलब्ध गराउँदै आएको बताए । “संघले औषधिसँग सम्बन्धित नीति नियम निर्माणमा ठूलो […]