चितवनमा आठौँ नेपाल फर्मा एक्स्पो हुँदै

नेपाल औषधि उत्पादक संघ आठौँ नेपाल फर्मा एक्स्पो २०२२ चितवनमा गर्ने भएको छ । संघले चितवन एक्स्पो सेन्टर भरतपुरमा वैशाख ९ गतेदेखि ११ गतेसम्म फर्मा एक्स्पो गर्न लागेको हो । एक्स्पोको राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ९ गते उद्घाटन गर्ने कार्यक्रम रहेको संघका मिडिया संयोजक सन्तोष बरालले बताए । उत्पादन गर्दै आएका औषधी र औषधी उत्पादनमा प्रयोग हुने प्रविधि, ल्याब, मेसिनहरु, कच्चा पदार्थ, प्याकेजिङ मेटेरियल लगायतहरुमा भएका बिकास र उपलब्धिहरूको प्रदर्शनी गरि संघले जनाएको छ ।औषधि क्षेत्रमा नयाँ प

सम्बन्धित सामग्री

यसपटक पनि चितवनमा नै फर्मा एक्स्पो किन?

नेपाल फर्मा एक्स्पो सन् २००५ सालदेखि प्रत्येक दुई–दुई वर्षमा हुँदै आइरहेको छ। पहिलोदेखि छैटौसम्म फर्मा एक्स्पो काठमाडौँमा भएको थियो भने सातौ देखि नवौंसम्मको एक्स्पो चितवनको भरतपुरमा हुँदै आएको छ। काठमाडौँको भृकुटीमण्डपमा हुने एक्स्पोमा सातौ संस्करणदेखि लगातार चितवनमा हुँदै आएको छ।

नेपाल फर्मा एक्स्पो फागुन २५ गतेदेखि चितवनमा हुने

काठमाडौँ – नवौं नेपाल फर्मा एक्स्पो, २०२४ आगामी फागुन २५ देखि २७ गतेसम्म चितवनमा सञ्चालन हुने भएको छ। नेपाल औषधि उत्पादक संघ (एप्पोन)ले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै चितवनको भरतपुरमा एक्स्पो आयोजना हुने जानकारी गराएको हो। फागुन २५ देखि २७ गते (मार्च ८ देखि १०) सम्म चितवनमा हुने एक्स्पोमा धेरै किसिमका औषधि उत्पादन प्रयोगमा ल्याइएका […]

नेपाल फर्मा एक्स्पो चितवनमा सुरु [फोटोफिचर]

नेपाल फर्मा एक्स्पो २०२२ चितवनमा सुरु भएको छ।  औषधि उत्पादक संघ (एपोन)ले आयोजना गरेको एक्स्पोको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्।

चितवनमा नेपाल फर्मा एक्स्पो सुरु, औषधिको बृहत् प्रदर्शनी

काठमाडौँ– औषधि तथा औषधिजन्य सामग्रीहरूको बृहत् प्रदर्शनी नेपाल फर्मा एक्स्पो शुक्रबार चितवनमा सुरु भएको छ। औषधि उत्पादक संघ (एपोन) को आयोजना भएको एक्स्पोको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् । उद्घाटनका क्रममा राष्ट्रपति भण्डारीले औषधि उत्पादनमा नेपालले ठूलो फड्को मारेको भन्दै धेरै किसिमका औषधि नेपालमै उत्पादन गर्न सक्नुपर्ने बताइन् । उनले अर्थतन्त्रसँग औषधि उत्पादन क्षेत्र जोडिएको […]

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार औषधि उत्पादन गर्न राष्ट्रपतिको आग्रह

नेपाल फर्मा एक्स्पो २०२२ चितवनमा सुरु भएको छ।  औषधि उत्पादक संघ (एपोन)ले आयोजना गरेको एक्स्पोको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्।

आठौँ नेपाल फर्मा एक्स्पो २०२२ को राष्ट्रपति भण्डारीद्वारा उद्घाटन

न्युज अफ नेपाल, काठमाडौं ।  चितवनमा आजदेखि सुरु भएको आठौँ नेपाल फर्मा एक्स्पो २०२२ को राष्ट्रपति विद्यादेबी भण्डारीले उद्घाटन गर्नुभएकोछ । नेपाल औषधि उत्पादक संघको आयोजनामा सञ्चालन भएको एक्स्पोको राष्ट्रपति भण्डारीले उद्घाटन गर्नुभएको हो । नेपालमा औषधि उत्पादनको प्रविधि र यसमा अपनाइएका संवेदनशीलताका बारेमा जनमानसमा सचेतना दिने, नेपालको औषधिउत्पादनलाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउन अझ प्रविधिमैत्री र दक्षता […]

नेपाल फर्मा एक्स्पो चितवनमा शुरू हुँदै, राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

काठमाडौं : नेपाल फर्मा एक्स्पो २०२२ आजदेखि चितवनको भरतपुरमा शुरु हुने भएको छ। चितवन प्रदर्शनी केन्द्रमा हुने एक्स्पोको राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो १ बजे उद्घाटन गर्ने आयोजक संस्था नेपाल औषधि उत्पादक संघले जनाएको छ। एक्स्पो  ११ गतेसम्म चल्नेछ। एक्स्पोले नेपालमा औषधि उत्पादनको क्षेत्रले अँगाल्दै आएको ज्ञान तथा नवीनतम प्रविधिको विस्तार गर्ने संघका महासचिव विप्लव अधिकारीले जानकारी दिए। एक्स्पोमा १६० वटा स्टल रहने छन्। औषधि क्षेत्रमा नयाँ प्रविधिको खोजी गरिरहेका वि

चितवनमा आजदेखि आठौं 'नेपाल फर्मा एक्स्पो'

आठौं 'नेपाल फर्मा एक्स्पो २०२२' आजदेखि चितवनमा सुरु हुँदै छ। नेपाल औषधि उत्पादक संघले एक्सपो आयोजना गर्न लागेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने एक्स्पो ११ गतेसम्म चल्नेछ।

वैशाख ९ देखि ११ सम्म चितवनमा आठौं नेपाल फर्मा एक्स्पो

आठौं नेपाल फर्मा एक्स्पो २०२२ वैशाख ९ देखि ११ सम्म हुने भएको छ। औषधि उत्पादक संघले  शुक्रबार पत्रकार सम्मेलन गर्दै आठौं नेपाल फर्मा एक्स्पो २०२२ चितवनकाे 'एक्स्पाे सेन्टर भरतपुर'मा हुने जानकारी दिएको हो।

आठौं फर्मा एक्स्पो फागुनमा, यसपटक पनि चितवनमा हुँदै

चितवनमा ८ औं  नेपाल फर्मा एक्स्पो हुने भएको छ। एक्स्पोको लागि आवश्यक काम अगाडि बढिसकेको छ। एक्सपो फागुन ६ देखि ८ गतेसम्म हुने छ।