इटाली फुटबलको दुर्भाग्य- महादेशीय च्याम्पियन तर विश्वकपमा छनोट हुन असफल

रोम । गत वर्ष युरो कप जितेको इटाली आगामी नोभेम्बर-डिसेम्बरमा आयोजना हुने विश्वकपमा देखिने छैन । महादेशीय छनोटबाटै बाहिरिएपछि विश्वकप लगातार दोस्रो पटक इटालीविहीन हुने भएको हो। प्ले अफ सेमिफाइनलमा इटालीले नर्थ मेसेडोनियासँग १-० गोलको हार बेहोर्‍यो । दोस्रो हाफको इन्जुरी समयमा नर्थ मेसेडोनियाका अलेक्जान्डर त्राकोभ्स्कीले गोल गरेका थिए । २९ वर्षीय यी फरवार्डको गोलमा […]

सम्बन्धित सामग्री

इटालीको पूनरागमन जित

एजेन्सी – यसपल्टको विश्वकपमा छनोट हुन असफल भएको इटालीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पूनरागमन जित निकालेको छ । इटालीले अल्वानियामाथि ३–१ को पूनरागमन जित निकालेको हो । इटालीको जितमा भिन्सेन्जो ग्रिफोले दुई तथा जियोभानी डि लोरेन्जोले एक गोल फर्काए । अल्वानियाका एड्रियन इस्माजिलीको गोल सान्त्वना बन्यो । अल्वानियामा बुधबार राति भएको खेलको १६औं मिनेटमा इटाली पछि […]

इटालीको प्रशिक्षकमा मान्सिनीको निरन्तरता

काठमाडौं । इटाली विश्वकपमा छनोट हुन नसकेपनि प्रशिक्षक रोबर्टो मान्सिनीले भने निरन्तरता पाउने भएका छन् ।  आठ महिनाअघि युरोपियन च्याम्पियनसिपको उपाधि जितेको इटाली लगातार दोस्रोपटक विश्वकपमा छनोट हुन असफल भएको हो । इटाली बिहीबार राति सम्पन्न प्लेअफमा नर्थ म्यासेडोनियासँग १–० ले पराजित भएपछि कतार विश्वकप यात्रामा पूर्णविराम लागेका थियो । इटालीले २०१८...

इटाली लगातार दोस्रो पटक विश्वकपमा छनोट हुन असफल

काठमाडौं । युरो २०२० को विजेता इटाली फिफा विश्वकप २०२२ मा छनोट हुन असफल भएको छ । युरोपियन छनोटको प्ले अफ अन्तर्गत सेमिफाइनलमा बिहीबार राति नर्थ म्यासेडोनियासँग १–० ले पराजित हुँदै चार पटकको विश्व च्याम्पियन इटाली लगातार दोस्रो पटक छनोट हुन असफल भएको हो । यसअघि इटाली सन् २०१८ को विश्वकपमा पनि छनोट हुन असफल […]

इटाली विश्वकप छनोट हुन असफल

एजेन्सी – फिफा विश्वकप २०२२ अन्तरगतको प्ले अफ अन्तरगत सेमिफाइनल खेलमा नर्थ म्यासेडोनियासँग स्तब्ध हुदै युरो २०२० को विजेता इटाली विश्वकपमा छनोट हुन असफल भएको छ । इन्ज्युरी समयमा गोल बेहोर्दै नर्थ म्यासेडोनियासँग १–० ले स्तब्ध हुदै गत जुन–जुलाईमा भएको युरोकपको च्याम्पियन इटाली विश्वकपमा छनोट हुन असफल भएको हो । इटालीलाई स्तब्ध पार्न इन्ज्युरी समयको […]

अर्जेन्टिनाद्वारा इटाली पराजित

मैत्रिपूर्ण फुटबलका लागि इंग्ल्याण्डमा रहेको अर्जेन्टिनाले विश्वकपमा छनोट हुन असफल तर बलियो युरोपियन प्रतिद्वन्द्वी इटालीलाई २-० ले हराउँदै विश्वकपमा दाबेदारी प्रस्तुत गरेको छ। निकै रोमाञ्चक प्रतिस्पर्धामा अर्जेन्टिनाले इटालीलाई पराजित गर्दा अन्य मैत्रिपूर्ण फुटबल खेलपनि रोमाञ्चक बनेका थिए। अर्जेन्टिनाले इटालीविरुद्ध दुवै गोल दोस्रो...