रोम । इटालीका भेट्रान डिफेन्डर जर्जियो केलिनीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने भएका छन् । आगामी जुनमा वेम्बलीमा अर्जेन्टिनासँग हुने मैत्रीपूर्ण खेलपछि आफूले अन्तर्राष्ट्रिय फुटबल खेल्न छाड्ने यी ३७ वर्षीय डिफेन्डरले बताएका छन् । ‘म वेम्बलीको खेलपछि इटाली राष्ट्रिय टोलीलाई गुड बाई भन्ने छु’, केलिनीले सोमबार राती सस्सुओलोमाथी युभेन्ट्सको जितपछि भनेका छन् । इटालीले २०२१ मा […]