सुर्खेत : सत्तारुढ गठबन्धन दलहरुबीच केन्द्रदेखि तल्लो तहसम्म चुनावी तालमेल भइरहेको छ। तर सल्यानमा भने चुनावी तालमेल नहुने भएको छ। आगामी स्थानीय निर्वाचनमा तालमेलका लागि गठबन्धनबीच सहमति नजुटेपछि चुनावी तालमेल भाँडिएको हो।
स्थानीय तहमा भागबण्डा नमिलेपछि दलहरु निर्वाचनमा एक्लाएक्लै प्रतिष्पर्धा गर्ने भएका हुन्। नेपाली कांग्रेस सल्यानका पार्टी सभापति केशवबहादुर विष्टको…