काठमाडौं : नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले रुकुम पश्चिमको सोतीमा घटनासहित अन्य छुवाछुत र हत्याको छानबिन गर्न सर्वदलिय संसदीय समिति बनाउन माग गरेका छन्। आज संसदको शून्य समयमा बोल्दै सांसद थापाले यस्तो अमानवीय र क्रुर घटनालाई भवितव्य हो भनि देखाउन खोजिएको पनि आरोप लगाए।
‘छ...