संस्कृतमा एउटा भनाइ प्रचलित छ, ‘एक लज्जाः परित्यज्य, सर्वत्रः विजयी भवेत ।’ एउटा लाज छाडेपछि सबै जितिन्छ । यो एउटा व्यङ्ग्यात्मक उक्ति पनि हो, ‘लाज नभएका मान्छेसित कसैको केही लाग्दैन, उनीहरू सबैतिर जितेरै छाड्छन्, सज्जनले नै पर हट्दिन पर्छ ।’ लाजको सामान्य अर्थ भित्रैदेखि लाग्ने संकोच वा धक मान्नु हो । लाजले व्यक्तिलाई नैतिक बन्धनमा […]