जब म यी सहरको गल्लीका चोकहरूमा पुग्छु र सालिकलाई देख्दछु मेरा पैतालादेखि मलाई लाज लाग्छ त्यो सालिक त आज रगतविहीन छ तर म त्यही रगत लत्पतिएको भुइँमा पैताला टेकेर उभिइरहेको छु विना लाज ! मलाई मेरो सिंहदरबारदेखि हो सबैभन्दा बढी लाज लाग्ने अझ योभन्दा बढी बानेश्वरको सम्मेलन केन्द्र जहाँ हरदिन एक अनौठो नृत्य प्रस्तुत हुन्छ […]