शंख फुकेर इन्धनको मूल्‍यवृद्धिको विरोध

२७ असार, काठमाडौं । पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको विरोधमा विपक्षी गठबन्धनमा आवद्ध दलका विद्यार्थी संगठनले आइतबार शंख फुकेर विरोध प्रदर्शन गरेका छन् । आइतबार माइतीघरमा भेला भई विद्यार्थी नेता कार्यकर्ताहरुले शंख फुकेर विरोध जनाएका हुन् । …

सम्बन्धित सामग्री

शिवजीको पूजामा किन शंख बजाउनु हुँदैन !

हामीले हिन्दुहरुका आराध्यदेव भगवान शिवको बारेमा धेरै कुरा सुनेका छौँ । शिव चाँडै नै प्रसन्न हुने भएकाले भोले बाबाको नामले पनि पुकारिन्छ । शिव केही सजिलो तरिकाले पुकारेमा पनि खुशी हुन्छन् । उनको पुजा गर्न साना साना नियम पालन गर्नु अनिवार्य हुन्छ । भगवान शिवको पुजा गर्दा गल्तीले पनि शंख बजाउनु हुँदैन । शिव पुराणका […]

शंख किन बजाइन्छ ?

शंख बजेको हामी धेरैले सुनेका छौँ । हिन्दु संस्कारमा शंख हरेक धार्मिक कार्यदेखि अन्तिम संस्कारसम्म प्रयोग गरिन्छ । तर, कर्मअनुसार यसको आवाज भने फरक फरक हुने गर्दछ । हिन्दु धर्ममा शंखलाई धेरै शुभ मानिन्छ । भगवान विष्णु र देवी लक्ष्मी दुवैले  हातमा शंख समातेको तस्वीर देख्न सकिन्छ । शंख राखिएको घरमा सुख–समृद्धि आउँछ भन्ने धार्मिक […]

घरमा शंख किन राखिन्छ ? यस्ता छन् अद्भूत फाइदा

काठमाडौँ– हिन्दु संस्कृतिमा शंखलाई महत्त्वपूर्ण मानिन्छ । शंखमा ॐ ध्वनि प्रतिध्वनित हुन्छ । शंखलाई विजय, समृद्धि, सुख, शान्ति, यश र लक्ष्मीको प्रतीक मानिन्छ । पुराण र शास्त्रमा शंख ध्वनिलाई अत्यन्त कल्याणकारी मानिन्छ । वास्तु शास्त्रमा समेत शंख ध्वनि अर्थात् शंखनादबाट कुनै पनि स्थानको नकारात्मकता नष्ट गर्न सकिन्छ । वास्तु शास्त्रकाअनुसार, शंखमा वास्तु दोष हटाउने अद्भुत […]

सल्यानमा नेपालकै ठूलो शंख

धार्मिक पर्यटनको हव मानिने सल्यानको छत्रेश्वरी गाउँपालिकामा नेपालकै ठूलो शंख निर्माण गरिएको छ। गाउँपालिकाले धार्मिक पर्यटन प्रवर्द्धन गर्नका लागि ठूलो रकम खर्चेर शंखमुल पार्कमा विशाल शंख निर्माण गरेको हो।...

शंख बजाउँदा सुख शान्ति मिल्छ तर यो गल्ती कहिल्यै नगर्नुहोस्

एजेन्सी, २७ फागुन । शंखको नियम शंखको पूजा गर्नु धेरै शुभ मानिन्छ। भगवान विष्णुको प्रिय शंख बजाउँदा घरमा सकारात्मक उर्जाको प्रवाह बढ्छ । यसका साथै माता लक्ष्मीको कृपा सधैं रहन्छ। सनातन धर्ममा शंखको ठूलो महत्व छ। नियमित रूपमा शंख बजाउनाले घरको नकारात्मक उर्जा हटाउनुका साथै घरको दुःखबाट मुक्ति मिल्छ। माता लक्ष्मीको साथमा भगवान विष्णुको आशीर्वाद […]

सर्वोच्च अदालतभित्र शंख फुकेर प्रधानन्यायाधीशको राजीनामा माग

कानुन व्यवसायीहरूले शंख फुकेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गरेका छन्। सोमबार सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीशको प्रवेश रोक्न मूलगेटमा धर्ना बसेका कानुन व्यवसायीहरूले शंख फुकेर जबराको राजीनामा माग गरेका हुन्।...

किन महत्वपूर्ण छ दक्षिणवर्ती शंख ? लाभ पाउन यसरी गर्नुहोस् पूजा

हिन्दू धार्मिक मान्यता अनुसार देवता र असुरले मिलेर जब क्षीरसागरको मन्थन गरेका थिए, त्यस समय निस्केको १४ रत्न मध्ये शंख पनि एक थियो । शंखलाई पवित्र मानिन्छ भने यसको ध्वनीले सकारात्मक माहोल बनाउने विश्वास गरिन्छ । सनातन धर्ममा लगभग सबै देवी–देवताको पूजामा शंख बजाउने गरीन्छ । भगवान विष्णु र माता लक्ष्मीलाई शंख अत्यन्त प्यारो रहेको […]

शंख फुकेर इन्धनमा भएको मूल्यवृद्धिको विरोध

काठमाडौं। इन्धनमा भएको मूल्यवृद्धिको विरोधमा संयुक्त विद्यार्थी संगठनले शंख फुकेर विरोध प्रदर्शन गरेको छ। अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतका अनुसार पूर्वनिर्धारित आन्दोलनअनुसार नै आइतबार विद्यार्थी संगठनहरुले राजधानीसहित देशभर शंख फुकेर इन्धनको मूल्यवृद्धिको विरोध गरेका हुन्। चरणबद्ध आन्दोलनमा रहेका विद्यार्थी संगठनहरुले निगमका गाडीहरू चल्न नदिने, पेट्रोलियम ढुवानी र बिक्री ठप्प पार्नेलगायतका आन्दोलन घोषणा गरेका छन्।

शंख फुकेर प्रतिगमनकाे विराेध (फोटो फिचर)

काठमाडौं : विपक्षी गठबन्धनका पाँच विद्यार्थी संगठनहरुले शंख फुकेर प्रतिगमनको विरोध गरेका छन्। ‘प्रतिगमनको अन्तेष्टी’ भन्दै विद्यार्थी संगठनहरुले माइतीघरमा शंख फुक्दै प्रतिगमनको विरोध गरेका हुन्। एक हप्तादेखि निरन्तर आन्दोलनरत विद्यार्थी गठबन्धनले आइतबार शंख जुलुस प्रदर्शन गरेका हुन्। जुलुसपछि कोणसभालाई पाँच विद्यार्थी गठबन्धनका केन्द्रीय अध्यक्षहरुले सम्बोधन गरेका थिए।

माइतीघरमा शंख फुकेर सरकार विरुद्ध ओर्लिए पाँच विद्यार्थी संगठन

काठमाडौं : संयुक्त विद्यार्थी संगठनले राजधानी सरकारविरुद्ध प्रदर्शन गर्दैछ। माइतीघर मण्डलमा शंख फुकेर विद्यार्थीहरुले र्‍याली निकालेका थिए। प्रतिनिधिसभा विघटनपछि विद्यार्थी संगठनहरु एकजुट भइ केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध प्रदर्शन गर्दै आएका छन्। यसअघि विपक्षी पाँच दल निकट संयुक्त विद्यार्थी संगठनले देशभर प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेको थियो।