हिन्दू धार्मिक मान्यता अनुसार देवता र असुरले मिलेर जब क्षीरसागरको मन्थन गरेका थिए, त्यस समय निस्केको १४ रत्न मध्ये शंख पनि एक थियो । शंखलाई पवित्र मानिन्छ भने यसको ध्वनीले सकारात्मक माहोल बनाउने विश्वास गरिन्छ । सनातन धर्ममा लगभग सबै देवी–देवताको पूजामा शंख बजाउने गरीन्छ । भगवान विष्णु र माता लक्ष्मीलाई शंख अत्यन्त प्यारो रहेको […]