भरतपुरमा रेणु दाहाललाई भोट हाल्न कांग्रेस कार्यकर्ता तयार छैनन्, जबर्जस्ती गठबन्धन र बहुलट्ठी भागबन्डा अस्वीकार्य छः चन्द्र भण्डारी

काठमाडौं, ३० चैत । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले स्थानीय तहमा जबर्जस्ती गठबन्धन र बहुलट्ठी भागबन्डाले आफ्नो पार्टीलाई ठूलो घाटा लाग्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भण्डारीले भने, “अहिले सबै स्थानीय तहमा जबर्जस्ती गठबन्धनको कुरा आएको छ । त्यसले स्थानीय तहलाई विचलित […]

सम्बन्धित सामग्री

नेताहरूले पद र प्रतिष्ठाको लुछाचुडी गर्न छोड्नुपर्छ : डा. चन्द्र भण्डारी

कांग्रेस केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले पद र प्रतिष्ठाका लागि लुछाचुँडी गर्न छोडेर नेताहरूले देश विकासको काममा लाग्नुपर्ने बताएका छन् । बिपी विचार समाज मकवानपुरले ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको...

भ्रष्टाचारीको तिन पुस्ता छोड्नु हुँदैन: चन्द्र भण्डारी

कांग्रेस नेता चन्द्र भण्डारीले भ्रष्टाचार गर्ने नेताको तिन पुस्तालाई छोड्न नहुने बताएका छन् ।जनताको करमा रजाँई गर्नेलाई माफ गर्न नसकिने भन्दै उनले तिन पुस्ता पिर्नेगरी कारवाही गर्नुपर्ने बताए।...

कांग्रेस नेता भण्डारी स्वदेश फर्किए

काठमाडौं नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी स्वदेश फर्किएका छन्। ग्यास विस्फोटमा परी जलेर घाइते भएका भण्डारी करिब अढाई महिनापछि स्वदेश फर्किएका हुन्। फागुन ३ गते भण्डारीलाई उपचारका लागि भारत लगिएको थियो। भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टर उपचारपछि उनी स्वदेश फर्किएका हुन्।

प्रधानमन्त्री को बन्छ, अहिल्यै बोल्न हतार हुन्छ : चन्द्र भण्डारी

१७ मंसिर,बुटवल । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले प्रधानमन्त्री को बन्छ भन्नेबारे अहिले नै बोल्नु हतार हुने टिप्पणी गरेका छन् । शनिबार बुटवलमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्रीको तयारी गरेकोबारे पत्रकारको प्रश्नमा भण्डारीले यस्तो बताएका हुन् । ‘संसदीय व्यवस्थामा सांसदहरुले प्रधानमन्त्री बनाउने हो, कसैले इच्छा राख्दैमा बनिहाल्ने होइन’–गुल्मी १ […]

शेखर कोइराला प्यानल– महामन्त्रीमा गगन र मीनेन्द्र, उपसभापतिमा चन्द्र भण्डारी

नेपाली कांग्रेसको संस्थापन इतरबाट डा. शेखर कोइरालाले सभापतिमा उम्मेदवारी दर्ताको तयारी गरेका छन् ।  महामन्त्रीमा गगन थापा र मीनेन्द्र रिजाललाई प्यानलमा राखेर उम्मेदवारी मनोनयन गर्न लागेका हुन् ।  कोइरालाको प्यानलको उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ परेका छन् । यो प्यानललाई वरिष्ठ नेता रामचन्द्र पौडेलको समर्थन रहेको बताइएको छ ।  गुरुङ महामन्त्रीको दाबेदार थिए । कोइरालाको प्यानलले दिउँसो ३ बजे उम्मेदवारी मनोनयनको तयारी गरेको छ ।  कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा पनि कोइरालाको प्यानलबाटै ...