नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा साबिक लुम्बिनी अञ्चलले विशेष महत्त्व बोकेको छ । कांग्रेसका युवा तथा प्रभावशाली नेताहरू लुम्बिनी प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्छन् ।
रूपन्देहीबाट पूर्व रक्षामन्त्री बालकृष्ण खाँण, पश्चिम नवलपरासीबाट पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कंडेल, गुल्मीका कांग्रेस युवा नेता चन्द्र भण्डारी, कपिलवस्तुका नेता तथा भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्याय र अर्घाखाँचीका युवा नेतृ पुष्पा भुसाल कांग्रेसको केन्द्रीय राजनीतिमा प्रभाव जमाउने नेता हुन् ।
त्यस्तै प्रतिनिधि सभाको सार्वजनिक ...