कांग्रेस सांसद चन्द्र भण्डारी आइतबार आउँदै

डा. चन्द्र भण्डारी आइतबार स्वदेश फर्कने भएका छन् ।

सम्बन्धित सामग्री

स्वास्थ्यमा सुधार आएपछि कांग्रेस नेता भण्डारी स्वेदश फर्किए

काठमाडौँ- नेपाली कांग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारी स्वदेश फर्किएका छन् । भारतको मुम्बईस्थित नेशनल बर्न अस्पतालमा उपचाररत उनी आइतबार साँझ स्वदेश फर्किएका हुन् । त्यस क्रममा उनले आफूलाई बाँच्नका लागि साथ र सहयोग गरेकोमा नेपाल सरकार, विभिन्न राजनीतिक दलका नेताहरू, सहकर्मीहरू सबैप्रति आभार र धन्यवाद व्यक्त गरे । ...

सधैं प्रयोग सधैं सावधानी

काठमाडौं बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे खाना पकाउने ग्यास ‘लिक’ भएर आगलागी हुँदा कांग्रेस सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भए । हरिकलाको बिहीबार बिहान उपचारका क्रममा कीर्तिपुरस्थित अस्पतालमा निधन भयो ।

चन्द्र भण्डारी र उनकी आमालाई थप उपचारको लागि देशबाहिर लैजान सिफारिस

ग्यास सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेस सांसद चन्द्र भण्डारी र उनकी आमाको थप उपचारको लागि देशबाहिर लैजान अस्पतालले सिफारिस गरेको छ।

कांग्रेस सांसद भण्डारी स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्किँदै

भारतमा दुई महिना लामो स्वास्थ्य उपचारपछि नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी स्वदेश फर्किनुहुने भएको छ।