राष्ट्रसङ्घका सहायक महासचिव नेपालमा

काठमाडौं : संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव क्रिस्टियन स्वान्डजको नेतृत्वमा रहेको टोली नेपाल आइपुगेको छ। राष्ट्रसङ्घद्वारा हरेक चार चार वर्षमा दिइने शोधभर्ना दरको समीक्षा र निरीक्षण गर्न उक्त टोली नेपाल आएको हो।हाल नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव स्वान्डजले रक्षामन्त्री डा. मीनेन्द्र रिजाल र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग आज बेग्लाबेग्लै भेटवार्ता गरेका छन्।दुवै भेटका अवसरमा मन्त्रीद्वयले शान्ति सेनामा नेपाल र नेपाली सेनाको गौरवशाली योगदान र भविष्य