साकुरा नाइटको पाँचौं सिजन अष्ट्रेलियामा

काठमाडौं । अष्ट्रेलियामा रहेको डी-ब्वाइज इभेन्ट्ससँगको सहकार्यमा सूर्य कर्पोरेशनले त्यहाँका विभिन्न शहरमा साकुरा नाईट सिजन ५ आयोजना गर्ने भएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा फस्टलुक सार्वजनिक गर्दै आयोजक संस्थाहरु सूर्य कर्पोरेसन र ग्लोबल मिडियाले यसबारेजानकारी दिए । यसअघि नेपाल र जापानमा चार पटकसम्म आयोजना भइसकेको साकुरा नाइटको सिजन-५ यस पटक ११ देशमा हुने कर्पोरेशनका […]

सम्बन्धित सामग्री

भारतीय पाहुनामा निर्भर पर्यटन ‘सिजन’

पर्यटन क्षेत्रका लागि अक्टोबर–नोभेम्बर पहिलो सिजन हो। मार्च–अप्रिललाई दोश्रो सिजन मानिने पर्यटन क्षेत्र अब दोश्रो सिजनको सुखद् पर्खाइमा छ। व्यावसायीका अनुसार अबका केहीदिन पछि सुरु हुने पर्यटकीय सिजन उनै भारतीय पाहुनाको पर्खाइमा छ। किनकी भारतीय पाहुनाको आड...

दोस्रो सिजन पनि लयमा हालान्ड

इर्लिङ हालान्डले प्रिमियर लिगमा आफ्नो दोस्रो सिजन पनि उत्कृष्ट लय जारी राख्दै दुई गोल गरेपछि म्यानचेस्टर सिटीले उपाधि रक्षाको यात्रा सुखद बनाएको छ।...

दोस्रो सिजन पनि लयमा हालान्ड

इर्लिङ हालान्डले प्रिमियर लिगमा आफ्नो दोस्रो सिजन पनि उत्कृष्ट लय जारी राख्दै दुई गोल गरेपछि म्यानचेस्टर सिटीले उपाधि रक्षाको यात्रा सुखद बनाएको छ।...

आइडिया स्टुडियो सिजन ७ सुरु

आइडिया स्टुडियो नेपालले ‘आइडिया स्टुडियो सिजन ७’ का लागि आवेदन खुला गरेको छ  । आइडिया स्टुडियो नेपालले आनन्द पशुपति होटल तिलगंगामा  पत्रकार सम्मेलनको आयोजना गर्दै  ‘आइडिया स्टुडियो सिजन ७’ को लागि आवेदन खुलाएको  हो । आइडिया स्टुडियो नेपाल सिजन ६ सम्म ४५००  भन्दा बढी नवीन विचारहरुको आवेदन प्राप्त भएको थियो ।  त्यस मध्ये ३५० भन्दा बढी  व्यवसायहरु इन्क्युबेट भइसकेका छन् ।  आइडिया स्टुडियो नेपालबाट  इन्क्युबेट भएका  व्यवस

बेन्जेमा प्लेयर अफ दि सिजन

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमा यो सिजन २०२१–२२ को युइएफए च्याम्पियन्स लिगको प्लेयर अफ दि सिजन घोषित भएका छन् । युइएफएको टेक्निकल प्यानलले रियल म्याड्रिडका फरवार्ड करिम बेन्जेमालाई २०२१–२२ को प्लेयर अफ द सिजन घोषित गरेको हो । ३४ वर्षीय बेन्जेमाले रियल म्याड्रिडलाई च्याम्पियन्स लिगको च्याम्पियन बनाउन यो सिजन १५ […]

आइडिया स्टुडियो सिजन–६ का लागि आवेदन खुला

सोचदेखि उद्योगसम्मको नारासहित अघि बढेको ‘आइडिया स्टुडियो नेपाल’ को सिजन–६ का लागि आवेदन खुलेको छ । आइडियाले सिजन–६ का लागि आवेदन खुलाएको हो ।सिजन–६ मा समावेश हुनका लागि आगामी माघ १७ गतेसम्म आवेदन दिन सक्ने आइडियाले जनाएको छ । आइडियाले सिजन–५ सम्म २५ सयभन्दा बढी नवीन व्यावसायिक विचारलाई स्थान दिइसकेको जनाएको छ । त्यसमध्ये १६० […]

आइडिया स्टुडियो ‘सिजन ६’ को आवेदन खुल्यो

सोचदेखि उद्योगसम्मको नारासहित अघि बढेको ‘आइडिया स्टुडियो नेपाल’ को सिजन ६ को आवेदन खुलेको छ । आइडिया स्टुडियोले शुक्रबारदेखि सिजन ६ को आवेदन खुलाएको हो । सिजन ६ मा समावेश हुनका लागि आगामी माघ १७ गतेसम्म आवेदन दिन सक्ने आइडियाले जनाएको छ ।स्टुडियोले सिजन ५ सम्म २५ सयभन्दा बढी नवीन व्यावसायिक विचारहरूलाई स्थान दिइसकेको छ । त्यसमध्ये १६० जना इन्क्युबेशन कार्यक्रममा गएका छन् भने ६० भन्दा बढी व्यवसायहरू सफलतापूर्वक सञ्चालनमा छन् । नवीन व्यवसायिक सोच भएका युवाले सिजन ६ मा सहभागी हुन i

'मारवलस मी'को दोस्रो सिजन

फेसन स्टाइलिस्ट सोन्या गुरुङको मारवलस मी को दोस्रो सिजन बालुवाटारस्थित रोयल एम्पायर बुटिक होटलमा सम्पन्न गरिने भएको छ। कुनै पनि प्रतिस्प्रर्धीहरुलाई खुल्ला रुपले समावेश गरिने यस सो मा रङ, लिङ्ग,...

किरणलाई गोलकिपर अफ दि सिजन अवार्ड

१४ असार, काठमाडौं ।नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङले आईलिग फ्यान सिजन अवार्ड जितेका छन् । नेपाली टिमका कप्तान समेत रहेका किरणले आइ लिग फ्यान सिजन अवार्डमा गोलकिपर अफ दि सिजन अवार्ड जितेका हुन् । उनले गत सिजन राउण्ड ग्लास प्जावबाट लिग खेलेका थिए । भारतको शीर्ष डिभिजन लिग हिरो आईलिगले सोमबार चेम्जोङले अवार्ड […]

अर्को सिजन पनि रियालको प्रशिक्षकमा जिदान निरन्तर : क्रुस

काठमाडौं। रियाल मड्रिडका मिडफिल्डर टोनी क्रुसले अर्को सिजन पनि क्लबको प्रशिक्षकमा जिनेदिन जिदानले निरन्तरता दिने विश्वास गरेका छन्। गत सिजन स्पेनिस ला लिगाको उपाधि जितेपछि रियालले यस सिजन अझ बढी उपाधिको आशा गरेको थियो। तर अहिलेसम्म रियालको कुनै पनि उपाधि जित्ने सम्भावना बलियो छैन। ‘‘अर्को सिजन पनि उनी नै हाम्रो प्रशिक्षक हुनेछन्। उनको सम्झैता पनि सकिएको छैन’’, क्रुसले भने।