आइडिया स्टुडियो ‘सिजन ६’ को आवेदन खुल्यो

सोचदेखि उद्योगसम्मको नारासहित अघि बढेको ‘आइडिया स्टुडियो नेपाल’ को सिजन ६ को आवेदन खुलेको छ । आइडिया स्टुडियोले शुक्रबारदेखि सिजन ६ को आवेदन खुलाएको हो । सिजन ६ मा समावेश हुनका लागि आगामी माघ १७ गतेसम्म आवेदन दिन सक्ने आइडियाले जनाएको छ ।स्टुडियोले सिजन ५ सम्म २५ सयभन्दा बढी नवीन व्यावसायिक विचारहरूलाई स्थान दिइसकेको छ । त्यसमध्ये १६० जना इन्क्युबेशन कार्यक्रममा गएका छन् भने ६० भन्दा बढी व्यवसायहरू सफलतापूर्वक सञ्चालनमा छन् । नवीन व्यवसायिक सोच भएका युवाले सिजन ६ मा सहभागी हुन i

सम्बन्धित सामग्री

आइडिया स्टुडियो सिजन ७ सुरु

आइडिया स्टुडियो नेपालले ‘आइडिया स्टुडियो सिजन ७’ का लागि आवेदन खुला गरेको छ  । आइडिया स्टुडियो नेपालले आनन्द पशुपति होटल तिलगंगामा  पत्रकार सम्मेलनको आयोजना गर्दै  ‘आइडिया स्टुडियो सिजन ७’ को लागि आवेदन खुलाएको  हो । आइडिया स्टुडियो नेपाल सिजन ६ सम्म ४५००  भन्दा बढी नवीन विचारहरुको आवेदन प्राप्त भएको थियो ।  त्यस मध्ये ३५० भन्दा बढी  व्यवसायहरु इन्क्युबेट भइसकेका छन् ।  आइडिया स्टुडियो नेपालबाट  इन्क्युबेट भएका  व्यवस

आइडिया स्टुडियो सिजन ७ सुरू

आइडिया स्टुडियो नेपालले १५ नोभेम्बर २०२२ मा ‘आइडिया स्टुडियो सिजन ७ ‘ को लागि आवेदन खुला गरेको छ ।आइडिया स्टुडियो नेपालले पत्रकार सम्मेलनको आयोजना गर्दै ‘आइडिया स्टुडियो सिजन ७ ‘को लागि आवेदन खुलाएको हो ।आइडिया स्टुडियो नेपाल सिजन ६ सम्म ४५०० भन्दा बढी नवीन विचारहरुको आवेदन प्राप्त भएको थियो । त्यसमध्ये ३५० भन्दा बढी व्यवसायहरु […]

आइडिया स्टुडियो सिजन ७ का लागि आवेदन खुला

आइडिया स्टुडियो नेपालले ‘आइडिया स्टुडियो सिजन ७’ का लागि आवेदन खुला गरेको छ । आइडिया स्टुडियो नेपालले आनन्द पशुपति होटल तिलगंगामा पत्रकार सम्मेलनको आयोजना गर्दै ‘आइडिया स्टुडियो सिजन ७‘ का लागि आवेदन खुलाएको  हो ।

कलेज आइडिया हन्ट २०२२ सुरु

काठमाडौं : आइडिया स्टुडियो नेपालले आफ्नो वार्षिक कार्यक्रम ‘कलेज आईडिया हन्ट २०२२’ को लागि आवेदन खुला गरेको छ। बिहीबार बागबजारस्थित काठमाडौं मोडल कलेजमा पत्रकार सम्मेलन आयोजना गरि आवेदन खुलाएको घोषणा गरिएकाे हो।आइडिया स्टुडियोले उच्च शिक्षा अध्ययन गरी रहेका तथा नयाँ योजना र आइडियासहित शो उद्यम गर्ने सोच बनाएका विद्यार्थीहरुलाई लक्षित गरी कलेज आइडिया हन्ट २०२२ को आयोजना गरेको हो ।आईडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामाका अनुसार वर्तमान युग र समय सापेक्ष समस्

व्यवसाय कसरी गर्ने? सारथि बन्न सक्छ आइडिया स्टुडियो

काठमाडौं : युवाहरूको व्यावसायिक सारथी बन्दै आएको आइडिया स्टुडियोले यो वर्ष पनि आवेदन मागेको छ। विभिन्न पेशा वा व्यवसायको योजना हुने व्यक्तिले आफूसँग पर्याप्त पुँजी नभएका व्यक्तिका लागि नयाँ सिजनमा समावेश हुन स्टुडियोले आगामी ६ फागुनसम्म आवेदन बुझाउन सकिने जनाएको छ।सन् २०१४ मा शुरु भएको आइडिया स्टुडियो सिजन–५ सम्म आइपुग्दा झण्डै २५ सयभन्दा बढी नवउद्यमी यससँग जोडिइसकेका छन्। जसमा १ सयभन्दा बढी प्रतिस्पर्धीले सोचबाट उद्यमको यात्रा तय गरिसकेको संस्थाले जनाएको छ।व्यवसाय कसरी

सहज च्यालेन्ज फण्डका लागि आवेदन खुल्यो

सहज भनेर पनि चिनिने नेपाल कृषि बजार विकास कार्यक्रम (NAMDP) र आइडिया स्टुडियो नेपालको सहकार्यमा ‘सहज च्यालेन्ज फण्ड - दोस्रो चरण’ का लागि आवेदन खुला गरिएको छ ।

आइडिया स्टुडियो सिजन ६ को लाइभ अडिसन आजदेखि, १ सय २ जना प्रतिस्पर्धामा

आइडिया स्टुडियो सिजन ६ का लागि आवेदन परेका आठ सय भन्दा धेरै व्यावसायिक आइडियामध्ये १ सय २ आइडिया लाइभ अडिसन राउन्डमा प्रवेश गरेका छन् ।

सहज च्यालेन्ज फण्डका लागि खुल्यो आवेदन

सहज च्यालेन्ज फण्डका लागि आवेदन खुलेको छ । नेपाल कृषि बजार विकास कार्यक्रम र आइडिया स्टुडियो नेपालको सहकार्यमा सहज च्यालेन्ज फण्डका लागि आवेदन खुला गरिएको हो ।

आइडिया स्टुडियो सिजन–६ का लागि आवेदन खुला

सोचदेखि उद्योगसम्मको नारासहित अघि बढेको ‘आइडिया स्टुडियो नेपाल’ को सिजन–६ का लागि आवेदन खुलेको छ । आइडियाले सिजन–६ का लागि आवेदन खुलाएको हो ।सिजन–६ मा समावेश हुनका लागि आगामी माघ १७ गतेसम्म आवेदन दिन सक्ने आइडियाले जनाएको छ । आइडियाले सिजन–५ सम्म २५ सयभन्दा बढी नवीन व्यावसायिक विचारलाई स्थान दिइसकेको जनाएको छ । त्यसमध्ये १६० […]