१४ असार, काठमाडौं ।नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङले आईलिग फ्यान सिजन अवार्ड जितेका छन् । नेपाली टिमका कप्तान समेत रहेका किरणले आइ लिग फ्यान सिजन अवार्डमा गोलकिपर अफ दि सिजन अवार्ड जितेका हुन् । उनले गत सिजन राउण्ड ग्लास प्जावबाट लिग खेलेका थिए । भारतको शीर्ष डिभिजन लिग हिरो आईलिगले सोमबार चेम्जोङले अवार्ड […]