बेन्जेमा प्लेयर अफ दि सिजन

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमा यो सिजन २०२१–२२ को युइएफए च्याम्पियन्स लिगको प्लेयर अफ दि सिजन घोषित भएका छन् । युइएफएको टेक्निकल प्यानलले रियल म्याड्रिडका फरवार्ड करिम बेन्जेमालाई २०२१–२२ को प्लेयर अफ द सिजन घोषित गरेको हो । ३४ वर्षीय बेन्जेमाले रियल म्याड्रिडलाई च्याम्पियन्स लिगको च्याम्पियन बनाउन यो सिजन १५ […]