‘राधे’ पाइरेसी : साइबर सेलमा जी इन्टरटेन्मेन्ट

मुम्बई । अभिनेता सलमान खानको चलचित्र ‘राधे : योर मोस्टवान्टेड भाइ’ रिलिज भएको एक दिनमै पाइरेसीको चपेटामा पर्‍यो । कोभिड–१९ महामारीका कारण यही मे १३ देखि भारतमा जीप्लेक्स र अष्ट्रेलिया, अमेरिका, न्युजिल्यान्डलगायत देशमा हलमा रिलिज भएको हो । सलमानले शनिबार मात्रै सामाजिक सञ्जालमार्फत चलचित्र पाइरेसी गर्नेलाई चेतावनी दिएका थिए । डिजिटल प्लेटफर्ममा...

सम्बन्धित सामग्री

पाइरेसी रोक्न बोर्डले ‘सिनेमा साइबर सेक्युरिटी’ डेस्क स्थापना गर्ने

काठमाडौं : चलचित्र विकास बोर्डले हटलाइन नम्बर सहितको ‘सिनेमा साइबर सेक्युरिटी’को लागि डेडिकेटेड डेस्क सञ्चालन गर्ने भएको छ। सामाजिक सञ्जालमा फिल्म पाइरेसी बढेपछि बोर्डले डेस्कको लागि सिस्टम विकासको काम सुरु गरेको हो। नेपाली चलचित्र उद्योगले सामना गरिरहेको पाइरेसीबाट छुटकारा पाउन यो डेस्कको स्थापना गरेको बोर्डका अध्यक्ष भुवन केसीले जानकारी दिए।…

चलचित्र पाइरेसी रोक्न बिशेष ऐन ल्याउँदैछौंः बोर्ड अध्यक्ष भुवन केसी

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्रको पाइरेसी रोक्नका लागी बिशेष ऐन ल्याउने तयारी गरेको बताएका छन्।...

चलचित्र पाइरेसी रोक्न बिशेष ऐन ल्याउँदैछौंः बोर्ड अध्यक्ष भुवन केसी

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्रको पाइरेसी रोक्नका लागी बिशेष ऐन ल्याउने तयारी गरेको बताएका छन्।...

‘चिसो एस्ट्रे’को ‘ड्रिम पाइरेसी’ गीत सार्वजनिक

३ माघ, काठमाडौं । मानिसको सपनाको कथा भन्ने चलचित्र ‘चिसो एस्ट्रे’को नयाँ गीत ‘ड्रिम पाइरेसी’ सार्वजनिक गरिएको छ । अस्कर इन्टरनेसनल कलेजका विद्यार्थीबीच गायक तथा संगीतकार अजर जंगमले उक्त गीत सार्वजनिक गरेका हुन् । ‘ड्रिम पाइरेसी’ गीतले चलचित्रको कथालाई बताउन खोजेको अजरले बताए । ‘हामी अहिले ग्लोब भिलेजमा छौं, जहाँ हामीले देख्ने सपना समेत आयातित […]

‘चिसो एस्ट्रे’ को गीत ‘ड्रिम पाइरेसी’ सार्वजनिक

दिनेश पाल्पालीको निर्देशन रहको फिल्म हो ‘चिसो एस्ट्रे’ । आगामी चैत ४ गते प्रदर्शन मिति तोकिएको फिल्मले पहिलो गीत ‘ड्रिम पाइरेसी’ सार्वजनिक गरेको गीतमा अजर जंगमको स्वर तथा संगीत छ । गीतको शब्द निर्देशक पाल्पाली आफैंले कोेरेका हुन् ।अरुले बाँचिरहेका सपनाहरु पूरा गर्न मानिसहरुले गरेको दौडधुपको कथा गीतले भन्छ । गायक जंगमले गीतले फिल्मको कथालाई अभिव्यक्त गर्ने बताए ।  गीतमा युवापुस्ताको दैनिकी बनेका चुरोट, कन्भर्स, चश्मालाई एनिमेसन गरी मार्फत देखाइएको छ ।महेशबाबु तिमल्सिन

राधेको पाइरेसी गर्नेविरुद्ध सलमानले हाले मुम्बई प्रहरीमा उजुरी

एजेन्सी। बलिउड स्टार सलमान खानले आफ्नो नयाँ फिल्म ‘राधे’को पाइरेसी गर्नेविरुद्ध मुम्बईको साइबर प्रहरी स्टेशनमा उजुरी गरेका छन्। सलमानले एकदिन पहिले पाइरेसी गर्नेहरुलाई चेतावनीसमेत दिएका थिए। खानको नयाँ फिल्म राधे विश्वभरका हलहरु तथा ओटीटी–डीटीएचमा ‘पे पर भ्यु’ सर्भिसअनुसार १३ मेमा रिलिज भएको थियो। फिल्म रिलिज भएको केही समयपछि नै यसको पाईरेटेड भर्जन इन्टरनेटमा लिक भएको थियो।

राधेको पाइरेसी गर्नेविरुद्ध सलमानले हाले मुम्बई प्रहरीमा उजुरी

एजेन्सी। बलिउड स्टार सलमान खानले आफ्नो नयाँ फिल्म ‘राधे’को पाइरेसी गर्नेविरुद्ध मुम्बईको साइबर प्रहरी स्टेशनमा उजुरी गरेका छन्। सलमानले एकदिन पहिले पाइरेसी गर्नेहरुलाई चेतावनीसमेत दिएका थिए। खानको नयाँ फिल्म राधे विश्वभरका हलहरु तथा ओटीटी–डीटीएचमा ‘पे पर भ्यु’ सर्भिसअनुसार १३ मेमा रिलिज भएको थियो। फिल्म रिलिज भएको केही समयपछि नै यसको पाईरेटेड भर्जन इन्टरनेटमा लिक भएको थियो।

पाइरेसी गर्नेलाई सलमानको चेतावनी

एजेन्सी। बलिउड सुपरस्टार सलमान खानले भर्खरै रिलिज भएको नयाँ फिल्म 'राधे' को पाइरेसी गर्ने मानिसहरुलाई चेतावनी दिएका छन्। प्रभु देवाको निर्देशनमा बनेको राधे मे १३ मा जि-प्लेक्समा 'पे पर भ्यु' सर्भिसअनुसार रिलिज भएको थियो। तर यसको केही घन्टापछि नै फिल्म अनलाइनमा लिक भएपछि सलमानले साइबर सेलको झमेलामा फस्न सक्ने चेतावनी दिँदै पाइरेसीको हिस्सा नबन्न आग्रह गरेका हुन्।

फिल्म 'राधे' पाइरेसी गर्नेलाई सलमानले दिए चेतावनी

बलिउड अभिनेता सलमान खानले फिल्म ‘राधे' पाइरेसी गर्नेलाई कारवाही गर्ने बताएका छन्। उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै फिल्म पाइरेसी गर्नेलाई कानुनी कारवाही गर्ने चेतावनी दिएका हुन्। ‘राधे: योर मोस्ट वान्टेड भाइ’ इदको अवसरमा मे १३ मा सिनेमा घरसहित विभिन्न डिजिटल प्लेटफर्ममा रिलिज भएको थियो। तर केही घण्टामा नै फिल्म…

‘राधे’ पाइरेसी गर्नेलाई सलमानको कडा चेतावनी

बलिउड नायक सलमान खानले चलचित्र ‘राधे’ पाइरेसी गर्नेलाई कडा चेतावनी दिएका छन् । सामाजिक संजालमा स्टाटस लेख्दै उनले ओटीटी प्लेटफर्मबाट रिलिज भएको चलचित्र पाइरेसी गर्नेलाई कानुनी कारवाही गर्ने चेतावनी दिएका हुन् । चलचित्र पाइरेसी गरेर हेर्नेहरुसँग आक्रोशित हुँदै सलमानले लेखेका छन्–‘ हामीले हाम्रो चलचित्र राधे २४९ रुपैयाँमा हेर्न सक्ने गरि दर्शकमाझ ल्याएका थियौं । तर, […]