काठमाडौं : चलचित्र विकास बोर्डले हटलाइन नम्बर सहितको ‘सिनेमा साइबर सेक्युरिटी’को लागि डेडिकेटेड डेस्क सञ्चालन गर्ने भएको छ। सामाजिक सञ्जालमा फिल्म पाइरेसी बढेपछि बोर्डले डेस्कको लागि सिस्टम विकासको काम सुरु गरेको हो।
नेपाली चलचित्र उद्योगले सामना गरिरहेको पाइरेसीबाट छुटकारा पाउन यो डेस्कको स्थापना गरेको बोर्डका अध्यक्ष भुवन केसीले जानकारी दिए।…