डोटीमा भोटमाग्न किसानका खेतवारीमै पुग्दै उमेदवारहरु

डोटी। आगामी मंसिर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचनमा भागलिएका यहाँका गठबन्धन दल तथा नेकपा एमाले सहितको राप्रपाका उमेदवार सहितका नेता अहिले गाउँ गाउँमा पुगेका छन् । यति बेला जिल्लामा किसानलाई आफ्नो खेतीपाती भित्रयाउन भ्याइ नभ्याइ भएपनि नेताहरु उनीहरुकै खेतवारीमा पुगेर आफूलाई मत माग्न थालेको पाइएको छ । डोटीमा चार दल सहितको लोकतान्त्रिक बाम […]

सम्बन्धित सामग्री

डोटीमा अग्रता दोब्बर पार्दै प्रेम आले

डोटीमा एकीकृत समाजवादीका उम्मेदवार प्रेमबहादुर आलेले अग्रता बढाउँदै लगेका छन् ।

विवादले डोटीमा अझै मतगणना हुन सकेन

डोटीमा बेलुका ५: ०० बजेदेखि मतगणना सुरु  गर्ने भनिए पनि अझै मतगणना सुरू हुन सकेको छैन। वडा अनुसार मत गणना गर्नुपर्ने दलहरूले माग गरेपछि मत गणना सुरू हुन नसकेकाे हाे  । ...

डोटीमा आज पनि परकम्प

डोटीमा आज पनि परकम्प गएको छ । भूकम्पपछि अहिलेसम्म करिब तीन सय परकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार खप्तड...

डोटीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

डोटी । प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ का लागि डोटीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । प्रतिनिधी सभा निर्वाचन क्षेत्र १ रहेको डोटीमा शनिबार एक कार्यक्रमका बिच कार्यालय स्थापना गरिएको जिल्ला अदालत डोटीका न्यायधिस एवं मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले बताए । कार्यालय स्थापना पश्चात् निर्वाचन आयोगले जारी गरेको कार्यतालिका […]

डोटीमा रगतका लागि सेना र प्रहरीकै भर

डोटीमा बिरामीलाई रगतका लागि नेपाली सेना तथा नेपाल प्रहरीको भर पर्नु परेको छ। बिरामी रगतका लागि सेनाको ब्यारेक र जिल्ला प्रहरी कार्यालय धाउनुपर्ने बाध्यता छ।

डोटीमा कुष्ठरोगीको सङ्ख्या थपिँदै

डाेटी - डोटीमा बर्सेनि कुष्ठ रोगीहरुको सङ्ख्या थपिँदै जान थालेको छ । डाेटीमा थप पाँच जना नयाँ कुष्ठरोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।  डोटीमा गएको वर्ष सात जना कुष्ठरोगी फेला परेका थिए भने यो वर्ष थप पाँच जनामा कुष्ठ रोग देखिएपछि अहिले डाेटीमा कुष्ठ रोगीको सङ्ख्या १२ पुगेकाे जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । आर्थिक वर्ष २०७७/७८ को सुरुवातीमै डाेटीमा पाँच जना नयाँ कुष्ठ रोगी फेला परेका जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत महेश बोहराले ब...

डोटीमा भारतबाट फर्केकालाई राख्ने क्वारेनटाइन छैन

काठमाडौं। डोटीमा कोरोना रोकथामको तयारी प्रभावकारीरूपमा हुन नसक्दा अन्योलता सिर्जना भएको छ। हालसम्म भारतबाट फर्किएका ६८ जनामा कोरोना संक्रमण देखिएको छ भने दुई जनाको मृत्यु भएको छ। जिल्लामा दैनिकरूपमा संक्रमितको संख्या बढिरहेको छ। नौ स्थानीय तह रहेको डोटीमा कुनै पनि स्थानीय तहले भारतबाट रोजगारी गरी घर फर्किएका जिल्लाका नागरिक राख्नका लागि क्वारेन्टिनको निर्माण गरेका छैनन्।