संसारको सबैभन्दा पवित्र नाता, पवित्र सम्बोधन हाे, आमा । हामीमध्ये धेरैले सर्वप्रथम बोल्न सिकेको शब्द हाे आमा । अनि पल-पलमा सम्झना आउने, सुख दु:खमा झझल्को आउने एउटा अनुहार आमा नै हुन् । आज उनै आमाप्रति समर्पण हुने दिन मातातिर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन। यो दिन हरेक वर्ष वैशाख कृष्ण औँसीको दिनमा पर्दछ। यस […]